मध्य दक्षिण

हैदरावादमा तीनवटा नगर समितिले संयुक्त रुपमा मनाइयो स्थापना दिवस

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिद्वारा संचालित उत्तर, मध्य र दक्षिण हैदराबाद नगर समितिको संयुक्त आयोजनामा ४७औँ स्थापना दिवस कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा समाजका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
फर्कौं स्वदेशमा । (तिजि गीत)

पुष्पा पौडेल- हैदराबाद आदरणीय बुवाआमा, दिदिबहिनी दाजुभाई, 82 को तिजमा स्वागत सबैलाई । बर्ष दिनको तिज आयो नयाँ रङ लिएर, अप्ठ्यारा र पिडादायी सास्ती दिएर । भारत र सन्सार भरी छरिएका नेपाली, देश फर्कने संकल्प गरौं यसपाली । नेपाल छाडी बिदेशिने...

पुरा पढ्नुहोस
मानिस हराएको सुचना

हैदरावाद । सुर्खेत जिल्ला लेकवेशी नगरपालिका ८ पिपलटार निवासी वर्ष ४८ को लालबहादुर बृकट्टा मगर हाल रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेश शिमला जिल्ला, चिरगावं सव–डिभिजन, सिंदास्ली पञ्चायत, बोसारी गाउँको स्थानीय त्रिलोक चौहानको घरमा काम गर्दागर्दै...

पुरा पढ्नुहोस
प्यूठानका हेमराज आचार्यको वर्धमा मूल प्रवाहले गर्याे दाहसंस्कार

वर्धा नागपुर, 3 जुन 2025 चेन्नईबाट नेपाल फर्कने क्रममा, महाराष्ट्रको नागपुर नजिकैको बर्धा रेलवे स्टेसनमा प्यूठान नगरपालिका वार्ड नं 4 टाडी रापडाडा , निवासी, वर्ष 23 का हेमराज आचार्यको असामयिक निधन भएको थियो। रेलवे पुलिसले साथमा...

पुरा पढ्नुहोस
नागपुरमा मनाइयो मे दिवस

नागपुर  । भारतको नागपुरमा एक सय छत्तिसौँ मे दिवस मनाइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो । केन्द्रीय सल्लाहकार तथा मध्यदक्षिण क्षेत्रीय समितिका...

पुरा पढ्नुहोस
हैदराबादमा १३६औं अन्तर्राष्ट्रिय मजदुर दिबस मनाइयो 

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको तत्वाबधानमा मई दिवस मनाइएको छ । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव तिलक राना, अध्यक्षता कोषाध्यक्ष घनश्याम शर्माले गर्नुभएको थियो । अतिथिहरूको आसन...

पुरा पढ्नुहोस
सम्पर्कबिहिन भएका संदेश बस्नेतको खोजि गरौं

ठाकुर नगरपालिका २, रानिपुर भुरिगाउं, जिल्ला बर्दिया स्थायी रुपमा बसोबास गर्ने दिप बहादुर बस्नेतका ३२ वर्षिय छोरा संदेश बस्नेत गत श्रावण महिना २०८१ मा नेपाल देखि रोजगारीका लागि बेङ्लोर गएका थिए । बेङ्लोर पुगिसकेपछी...

पुरा पढ्नुहोस
हैदराबादमा संघीयता बिरोधि कार्यक्रम को प्रचारात्मक तथा ऐक्यबद्धता सभा

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा राजधानी (काठमाडौं) केन्द्रीत संघीयता बिरोधी आन्दोलनप्रती ऐक्यबद्धता जनाउँदै हैदराबादमा सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी मूल प्रवाह अखिल भारत...

पुरा पढ्नुहोस
मध्य हैदराबाद टोल समिति निर्माण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समति द्वारा सञ्चालित सिकन्दराबाद ‘वि’ एरिया समिति अन्तरगत मध्य हैदराबाद नगर समितिका सदस्य शिव राईको पहलमा र मध्य दक्षिण क्षेत्रीय सचिब तिलक...

पुरा पढ्नुहोस
मूल प्रवाहको सकृय र नेतृत्वदायी भूमिकाको कारण क्षतिपूर्ति मिल्यो

हैदराबाद । अछाम जिल्ला बिनायक २ हाल बर्दिया जिल्लाको गेरुवा ४ मा बस्ने सम्पत्ती धामिका ४२ वर्षिय छोरा रण बहादुर धामी रोजगारीको शिलशिलामा भारतको तेलङना राज्यको मेहदिपट्नमस्थित कबिर क्लासिक अपाट्र्मेन्टमा कार्यरत रहेका थिए । घरपरिवारले...

पुरा पढ्नुहोस