समाचार

मिडियामाथिको आक्रमण विरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा प्रगतिशील पत्रकार सङ्घसहितका पत्रकार सङ्गठनका पत्रकार आन्दोलित भएका छन् । २०८१ चैत १६ गते शनिबार नेपाल पत्रकार महासङ्घको आयोजनामा माइतीघर मण्डलामा पत्रकारहरूले...

पुरा पढ्नुहोस
लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता पक्षधरलाई एकतावद्ध हुन मसालको आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्षताको रक्षाका लागि एकतावद्ध भएर संघर्ष गर्न आह्वान गरेको छ । शुक्रबार (२०८१ चैत १५ गते) राति प्रेस वक्तव्य प्रकाशित गरी मसालले ‘राजतन्त्रको पुनर्स्थापनाको प्रयत्नलाई...

पुरा पढ्नुहोस
राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुनेछ : राजमो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुने बताएको छ । चैत १५ गते राजावादीको कथित प्रदर्शनबारे धारणा राख्दै राजमोले यस्तो अभिव्यक्ति दिएको हो । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत...

पुरा पढ्नुहोस
मसालले संघीयताविरुद्धको आन्दोलनलाई राष्ट्रियता र गणतन्त्र रक्षासँग जोडेर लैजाने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आगामी चैत २४ देखि ३० गतेसम्म गर्न लागेको राजधानी केन्द्रित आन्दोलनको नारा तय गरेको छ । चैत १२ गते बसेको उपलब्ध पीवीएम समेतको केन्द्रीय कार्यालयको बैठकले आन्दोलनको नारा...

पुरा पढ्नुहोस
कुलमानलाई बर्खास्त गर्ने निर्णयको राजमोद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार जारी गरिएको वक्तव्यमार्फत् विरोध तथा भर्त्सना गरिएको हो...

पुरा पढ्नुहोस
कुलमानलाई बर्खास्त गर्नु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई गलत बताउँदै विरोध गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो निर्णयको...

पुरा पढ्नुहोस
सङ्घीयताका कारणले देश टाट पल्टिँदैछ : शर्मा

चरिकोट (दोलखा) । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्घीयताका कारणले देश आर्थिक रूपमा टाट पल्टिँदै गइरहेको बताउनुभएको छ । २०८१ चैत ८ गते दोलखाको सदरमुकामको सदरमुकाम चरिकोट सातदोबाटोमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन : काठमाडौँका गल्लीमा जनभेटमा व्यस्त राजमो कार्यकर्ता (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानी काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सञ्चालन गर्दैछ । सो आन्दोलनको तयारीका लागि यतिबेला जिल्लाहरूमा सभा, कोणसभा, पर्चा वितरण लगायत प्रचार प्रसारका कार्यक्रम चलिरहेको छ । यस्तै, काठमाडौँ उपत्यका...

पुरा पढ्नुहोस
अपराधीलाई हदैसम्मको कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सांसद राजेशको माग

काठमाडौँ । सिराहाको औरही–५ हुलाकी सडकछेउ बसिरहेका दीपक मरिक (डोम) को घर भत्काइएपछि राष्ट्रिय जनमोर्चाका केन्द्रींय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले अपराधीलाई हदैसम्मको कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ । २०८१...

पुरा पढ्नुहोस
सिराहा घटनाको विरोधप्रति मसालको ऐक्यबद्धता

काठमाडौँ । नेकपा (मसाल) ले सिराहाको औरही–५ मा महायज्ञको नाममा दलित परिवारको वासस्थान भत्काउने कार्यको विरोध भइरहेकोमा ऐक्यबद्धता प्रकट गरेको छ । राष्ट्रिय जनमोर्चाका सांसदहरू प्रतिनिधिसभामा चित्रबहादुर केसीले र राष्ट्रियसभामा राजेश विश्वकर्मा (तुलप्रसाद) ले घटनाको विरोध...

पुरा पढ्नुहोस