समाचार
खिमराज चालिसे हनुमानगढ, १४ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रिय समितिद्धारा संचालित हनुमानगढ नगर समिति अन्तर्गत नोहरमा एरिया भेला सम्पन्न गरिएको छ । सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य एंव श्रीगंगानगर नगर अध्यक्ष गिरुप्रसाद...
पुरा पढ्नुहोसजनकराज पौडेलबर्षौं जेल बस्यौं भन्यौ स्वतन्त्रताको लागि झुट्टा मुद्धा खेप्यौं भन्यौ गणतन्त्रको निम्ति भरोषा मान्यौं, जनता साथ दियौं ज्यानको बा“जी लगायौं, अपाङ्ग भयौं हजारौ शहिद भए लाखौ घर वार विहिन तर पनि खुसी भन्यौं किन कि देशमा गणतन्त्र आयो सयौं बर्ष पछि स्वतन्त्रता छायो पिंजडाको...
पुरा पढ्नुहोसलाडरुम्बई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाडरुम्बई नगर समिति अन्तर्गत चारकिलोमा गेजरमान आलेको पहलकदमीमा एरिया समिति गठन गरिएको छ । भेलाको उद्घाटन केन्द्रीय सल्लाहकार अमित केसीले गर्नुभएको थियो । हरि केसीको अध्यक्षता...
पुरा पढ्नुहोसचेन्नई उत्तर । अखिल भारत नेपाली विद्यार्थी संघ चेन्नई उत्तर नगर समितिको चौथो भेला सम्पन्न पारिएको छ । नर बहादुर विकको सञ्चालन र शिव केसीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई नविन पौडेलले स्वागत गर्नु...
पुरा पढ्नुहोसगुडगाव । दिनांक २ फरवरी २०२१ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तरगर्त पुर्बी एरिया समितिद्वारा संचालित सेक्टर ५७ टोल समितिको बार्षिक भेला क्षेत्रीय समितिबाट कमल रायमाझीको विशेष...
पुरा पढ्नुहोसविमल पोखरेल जतिबेला प्रधानमन्त्री केपी ओलीले भारतीय नाकाबन्दीका विरुद्धमा कडा मुकाविला गरेर चर्चाको शिखर चुम्दै थिए, त्यतिबेला ठूलो पार्टीका भए पनि प्रचण्ड, माधवकुमार नेपालहरुको हैसियत ओली मन्त्रिमण्डलका उपप्रधानमन्त्रीहरु चित्रबहादुर केसी, सीपी मैनाली र कमल थापा...
पुरा पढ्नुहोसकाठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले उत्तरआधुनिकतावादबारे परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट २०७७ माघ ३० गते उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रगतिवादी साहित्यकार तथा पत्रकार...
पुरा पढ्नुहोसभोपाल । ढिलो गरि प्राप्त समाचार अनुसार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य भारत क्षेत्रीय समितिका सदस्य निल बहादुर जिएम पितृ शोकमा पर्नुभएको छ । स्वर्गद्वारी नगरपालिका तापा ७ प्युठान निवासी जिएमका ९१...
पुरा पढ्नुहोसदाङ । घोराहीको एउटा अटो व्यवसायी समितिसहित समिति अन्तर्गत सम्पूर्ण अटो चालकहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चाको कार्यालयमा आयोजित एक कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टीको सदस्यता प्रदान गरि पार्टी प्रवेश गराउनु...
पुरा पढ्नुहोस– प्रकाश थापा मगर प्राचीन जातिबारे विवाद नेपाल विशिष्ट देश हो, तर सापेक्षतामा । सापेक्षतामा यस अर्थमा, नेपालजस्तै विशिष्टता भएका विश्वमा अन्य देशहरू पनि छन् । फेरि पनि हाम्रो देशको परिस्थितिसित अन्य देशको परिस्थिति हुबहु नमिलेको...
पुरा पढ्नुहोस