समाचार
कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनलाई रोक्न संयुक्त आन्दोलनको आवश्यकतामा जोड दिनुभएको छ । शनिबार राष्ट्रिय जनमोर्चा कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा प्रतिगमनको खतरा बढ्दै गएको भन्दै त्यसलाई...
पुरा पढ्नुहोसकाठमाडौं । विदेशमा रहेर पनि जनवादी गीत संगितको सिर्जना गरिरहेका गायक नविन वस्यालले नयाँ गित ‘पन्चे वाजा’ ल्याउनुभएको छ । स्वर, शब्द, संगीत सबै नविनकै रहेको गीतको स्वरमा लिला परियार र शारदा रसाइलीले साथ दिनुभएको...
पुरा पढ्नुहोसलक्ष्मी चौधरी अहिले विश्व कोरोना भाइरसको संक्रमणको चपेटामा परेको छ । करिव एक वर्ष पहिला चीनको वुहानबाट फैलेको यो भाइरसले नेपाललाई पनि गम्भीर असर पारेको छ । हाम्रो देशमा पनि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत...
पुरा पढ्नुहोसगुजरात । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत विभिन्न नगर समितिहरुका प्रशिक्षण सम्पन्न पारिएको छ । समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य गोविन्द थापा, भिमसिंह विष्ट, क्षेत्रीय अध्यक्ष वेदबहादुर...
पुरा पढ्नुहोसभिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्र अन्तर्गत नगर समिति भिवाडिको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त खेल कार्यक्रमको सञ्चालन अर्जुन नेपालीले गर्नु भएको थियो भने सो...
पुरा पढ्नुहोसवापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत खेल विभागको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन महासचिव ठाकुर खनालले गर्नुभएको थियो । उद्घाटन मन्तव्य महासचिव खनाले...
पुरा पढ्नुहोसभिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडी अन्तर्गत यू.आ.टि एरिया समितिको ७ फरवरी २०२१ का दिन गठन गरिएको छ । नगर सदस्य काजी राम श्रेष्ठ, किशोर राई र राम बहादुर...
पुरा पढ्नुहोसजुना चालिसे (चंडिगढ) टुलु टुलु हेरेर बस ए सरकार छोरी तिम्रो त हुँदै होइन, तिमीसँग त राजगद्दी छ, तिम्रो छोरी पनि सुरक्षित छन् । तर अरुको त छोरी नै होइन र ? टन्न पैसा खुवाएर न्याय बिक्ने मेरो देश, यता सडक पेटीमा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले जङ्गे बोल्यो त बोल्यो भने झैँ गरेर जननिर्वाचित संसद विघटन गर्न नपाइने बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीको अधिनायकवादी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिप्रति इङ्गित गर्दै उहाँले...
पुरा पढ्नुहोसबसन्त खड्का, अर्घाखाँची ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउनतर्फ उद्दत रहेको बताउनुभएको छ । राजमो अर्घाखाँचीको ले शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले ओली भारतपरस्त भएको...
पुरा पढ्नुहोस