समाचार
काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले संसद विघटन गरी आगामी वैशाख १७ र २७ गतेका प्रतिनिधि सभाको नयाँ निर्वाचन घोषणा गर्नुभएको छ । हेरौँ, राष्ट्रपति कार्यालयद्वारा...
पुरा पढ्नुहोसखिमराज चालिसे, पाल्पा । नेपाली समाजमा खासगरि हिन्दुधर्मको मुल्य र मान्यताका आधारमा टिकेको मृत्यु संस्कारलाई मूल प्रवाहका केन्द्रिय सदस्य कुल बहादुर बगालेले चुनौति दिदै आफ्ना वुवाको क्रिया गरेनन् । पाल्पा जिल्ला रिब्दिकोट गाउँ पालीका ७ कोहोतुङ...
पुरा पढ्नुहोसबागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ आज (शुक्रबार) बागलुङ बजारमा मोटरसाइकल र्यालीसहित विरोध सभा गरेको छ । जुलुसपछि आयोजित विरोध सभालाई सम्बोधन...
पुरा पढ्नुहोसरामप्रकाश पुरी गत हप्ता नेपाल लाइभ डट कम, युगदर्शन डटकमलगायतका विभिन्न पत्रपत्रिकामा मोहनविक्रम सिंहको देशको साठी वर्षअगाडिको राजनीतिक परिस्थितिसित सम्बन्धित एउटा लेख प्रकाशित भयो । त्यो लेख अध्ययन गरेपछि यी निष्कर्ष निकाल्न सकिन्छ : १. राजा...
पुरा पढ्नुहोस(यो पत्र विद्या ढकाल (का. जलजला)ले आज भन्दा करिब ४ दशक पहिले आफ्नो १ जना दाइ पर्ने नातेदारलाई लेखेकी थिइन् । उनको निधन पछि उनका कागज–पत्रहरुमा यो पत्र फेला परेको थियो । त्यसबाट थाहा...
पुरा पढ्नुहोसकाठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिले नेपालमा संघीयताको विरोध तथा गणतन्त्रको रक्षाका लागि राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अभियानप्रति ऐक्यवद्धता जनाएको छ । ‘गणतन्त्र, राष्ट्रियता, धर्मनिपेक्षताको रक्षा गरौँ, संघीयता र...
पुरा पढ्नुहोसकाठमाडौं । मन्त्रिपरिषदले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्ण गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकष्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेको हो । सत्तारुढ नेकपाभित्र चरम द्वन्द्व चर्किरहेको बेला प्रधानमन्त्री केपी...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ गते आम चुनाव प्रस्ताव गर्नुभएको छ । संसद विघटनको सिफारिस लिएर राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका प्रधानमन्त्री ओली वैशाख २३ गते आम चुनावको प्रस्ताव गरेर फर्कनुभएको हो...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने र त्यो पारित हुने अवस्था देखेपछि संसद विघटनको प्रस्ताव गरेको बताउनुभएको छ । नेकपा भित्रको आन्तरिक कलह समाधान गर्न नसकेपछि ओलीले संसद...
पुरा पढ्नुहोसनवराज पौडेल, कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज जिल्लाका चार स्थानमा विरोध सभा सम्पन्न गरेको छ । बिहीबार वनगाई, बोधगाउँ, गजेदहवा र खैरेनिपुरमा कोण सभा सम्पन्न गरिएको हो । ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता...
पुरा पढ्नुहोस