समाचार
–गंगा पौडेल कोरोनाको संकटले प्राकृतिक स्रोत साधनको संरक्षण गर्न, कृषिमा आत्मनिर्भर हुन र कृषिको दिगो विकास गर्न जरुरी छ भन्ने कुरा प्रष्ट भएको छ । त्यसैले अब नेपालीले नेपालको भूमि तथा माटोको महत्वलाई कदापि बिर्सन...
पुरा पढ्नुहोसमुम्बई । मुम्बई नयाँगाउँमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राहात बितरण गरेको छ । समाजको संगठन निर्माण हुन नसकेको स्थानमा पनि संगठनका कार्यकर्ता तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्कीले मुम्बई...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे देश दुनियाँ आज लाकडाउनको चपेटमा छ तर सबै भन्दा दर्दनाक अबस्था भनेको मज्दुर बर्गमा आएको अनिकाल हो । मणिले पुरानो दिनको समरण गर्दै भन्छन् त्यो भन्दा पनि भयावह अबस्था श्रृजित भएको छ प्रवासी...
पुरा पढ्नुहोसमनोज भट्टविगत झण्डै ३ वर्षदेखि ने.क.पा. मसालका विरुद्ध छदम् नामबाट लेखहरु प्रकाशन गरेर, विभिन्न व्यक्तिहरुले नक्कली फेसबुक एकाउन्ट खोलेर, फेसबुक ग्रुप खडा गरेर सामाजिक सञ्जाल र अनलाईन पत्रिकाको माध्यमबाट अभियान नै सञ्चालन गरेका छन्...
पुरा पढ्नुहोसभिमदत्तनगर । कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना संक्रमण परीक्षण नगरी बिहीबार सम्बन्धित पालिका पठाइएको छ । परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ । दुई दिनसम्म भारतबाट यहाँको नाका...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सांसद तारा जिसीले संघीयता खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार सुरु भएको प्रदेश संसदको बैठकलाई सम्बोधन गर्दै सांसद जिसीले प्रदेश संरचनालाई ‘सेतो हात्ती’ को संज्ञा दिनुभयो...
पुरा पढ्नुहोसबाल राम तिमिलसिनानफालौं भातका सिताहरू नफालौं रोटीका टुक्राहरू अन्नको श्राप लाग्छ -2भात भन्दै रुदै रुदैरोटी भन्दै रुदै रुदैमर्नेको पाप लाग्छ -2नफालौं भातका सिताहरू ….!कोही सडकमा कुकुरसँग रोटी खोसिरहेछन् !कोही फोहोरका थुप्राभित्रखाना खोस्रिरहेछन् !कोही मरेको...
पुरा पढ्नुहोसजनक पौडेल (पाण्डेचेरी)सिंहले लछार्दै लखेट्दै रहेको बेला हामीसँग गुहार माग्यो छिमेकी संझि बास बस्न दियौ हामी मानवीय कर्तव्य पुरा गर्यौं तर तिमि त्यसलाई फाइदा ठान्यौ आखिर बस्न दिएको बास माथी धुर्त आँखा गाड्यौ त्यसैले तिमि गुन हरामी हौ । सयौं बर्ष तिमि...
पुरा पढ्नुहोसजुना चालिसेवाङ्गो टिंङ्गो ढुंङ्गालाई कुदे त्यही मुर्ती बन्छ । कुदेपछि मात्र ढुंङ्गोले तुरुस्त हुने भएँ भन्छ ।। ढुंङ्गा त्यसै फाले कसैलाई चोट लाग्ने थियो । त्यो कुदेको ढुंगा आज बल्ने दियो झैं थियो ।। कहिले खोला अनि कहिले...
पुरा पढ्नुहोसचंडिगढ, २१ मई । मूल प्रवाह अखिल भारत नेपालि एकता समाज चण्डीगढ नगर समितिद्वारा संचालित मोहाली एरियामा गत दुई महिनादेखि चालु लकडाउनका कारण जीवन निर्वाहका लागि समस्यामा परेका ५ पिडित परिवारलाई नगर समितिका उपाध्यक्ष...
पुरा पढ्नुहोस