समाचार
बेलबहादुर रजाली, जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुरले तिजी कार्यक्रम सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनको विशेष आतिथ्यमा १८ सेप्टेम्बर २०२३ मङ्गलबारका दिन सो कार्यक्रम...
पुरा पढ्नुहोसकरनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर महिला विभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम १८ सेप्टेम्बर २०२३ सम्पन्न भएको छ । मान सिंह जिसिको सञ्चालन र फूलमाया जिसीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा...
पुरा पढ्नुहोसविकानेर । गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता र एमसीसी खारेज गरौं मुल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिद्वारा सञ्चालित महिला विभागको आयोजनामा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न पारिएको...
पुरा पढ्नुहोसनेल्लोर । भारत आन्ध्र प्रदेशको नेल्लोरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिजी कार्यक्रम सम्पन्न गरेको छ । नगर महिला विभागको आयोजना भएको सेप्टेम्बर १७, २०२३ का दिन कोन्डायपालेम गेटनजिकै अम्बेडकर भवनमा सो कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोसकोट्याम । केरलको कोट्टयाम मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिजी कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय सदस्य चोवनाथ शर्माले उद्घाटन गर्दै सेप्टेम्बर १७, २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको हो । “गणतन्त्र र राष्ट्रियताको...
पुरा पढ्नुहोसनयाँदिल्लीमा । नयाँ दिल्लीमा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर महिला विभागको आयोजना सेप्टेम्बर १७, २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको थियो । “गणतन्त्र र...
पुरा पढ्नुहोसजम्मु कश्मीर । भारतको जम्मु कश्मीर राज्यको जम्मुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न गरेको छ । १८ सेप्टेम्बर २०२३ सोमबारका दिन सो कार्यक्रम सम्पन्न गरिुएको हो । मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोसखिमराज चालिसेहिसार, १९ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नीति, सिद्धान्त, अनुशासनलाई तिलान्जली दिएर केहि समय पहिला कतिपय महत्वाकांक्षी व्यक्तिहरुले कथित अखिल भारत नेपाली एकता समाजको नाम लिएर हिसार नगर समिति...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले देशका केही स्थानमा देखा परेको धार्मिक तथा जातीय तनावलाई राजावादीहरूले देशब्यापी रुप दिन खोजेको आरोप लगाएको छ । कोशी प्रदेशमा बढिरहेको इसाईहरुको प्रभाव र, भारतबाट आएका राष्ट्रिय स्वयंसेवक...
पुरा पढ्नुहोसहाम्रो प्रीय छोरा समीर आचार्यलाई १७औं बर्ष जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । उसले चालेको हरेक पाईलाहरु निरन्तर प्रगतिको दिशातिर लम्किरहोस्, प्रत्येक बिहानीमा नयाँ बिचारको वृद्धि होस् एवं सु-स्वास्थ्यको कामना सहित लाखौलाख...
पुरा पढ्नुहोस









