समाचार

राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा तिलक थापा

बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा तिलक थापा (तेजबहादुर थापा) चयन हुनुभएको छ । २०८० भदौ ७ गते बिहीबार बागलुङबजारमा बसेको राजमो जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो । राजमो जिल्ला समितिका अनुसार गत...

पुरा पढ्नुहोस
कहिले सासूको पालो, कहिले बुहारीको पालो : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जननमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशमा भ्रष्टाचारको छानबिन प्रक्रियाबारे कटाक्ष गर्दै अहिलेको स्थितिलाई ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ जस्तो भएको बताउनुभएको छ । उहाँको भनाइ : भ्रष्टाचारको मामिलामा सत्तावरिपरि घुम्ने...

पुरा पढ्नुहोस
तिम्रो यात्रा सुन्दर छ

प्रेम गायकके का लागि हिड्छौ यात्री असी काटेर नि। छाक त पक्कै टथ्र्यो होला घरमै बसेर नि। दारी कपाल सेत्तै भई दांत झर्दा पनि। तिम्रो यात्रा जारी नै छ असी काट्दा पनि। सोह्र वर्षे युवक जस्तै झोला झिटी...

पुरा पढ्नुहोस
भिवानीमा महिला बिभागको भेला सम्पन्न

बिकाश मल्लठकुरी भिवानी, २० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत महिला बिभागको चौथो बार्षिक भेला भव्य र सानदार रूपमा सम्पन्न भएको छ । हस्तु देबि विकको अध्यक्ष्तामा र कमला...

पुरा पढ्नुहोस
नयाँ दिल्लीमा संयुक्त एरिया भेला सम्पन्न

नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तर्गत रहेका एरिया समितिहरुको संयुक्त भेला सम्पन्न भएको छ । सो नगर समिति अन्तर्गत रहेका पूर्वी दक्षिण, मध्य र पश्चिम दक्षिण...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला ओखलढुंगा मानेभंज्याङ गाउँपालिका ४ केतुके निवासी बिर्जा बहादुर राईको नाती एवं डाङा सिंह राईका छोरा सन्तोस राई वर्ष ४३ का, उचाई अन्दाजी साढे चारफुट, सामान्य दारी जुंगा भएका, बायाँ हातको बुढि औंलामा चोके...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवं फरीदावाद नगर समितिका सचिव धरम खनाल पितृ शोकमा पर्नुभएको छ । खनालका पूज्यनीय बुबा बिनाराम खनालको यहि २०८० साउन २० गते ७८...

पुरा पढ्नुहोस
संघीयताको ‘सिस्टम’मा पसेरै यसलाई खारेज गर्छौं : राजमो नेता खत्री

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले भारतको दबाबमा नेपाली कांग्रेस र एमालेले संघीयता स्वीकार गरेको आरोप लगाउनु भएको छ। राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खत्रीले देशको अवस्था...

पुरा पढ्नुहोस
रोपडमा मूल प्रवाहको महिला विभागको प्रशिक्षण

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको आयोजनामा अगस्त १६, २०२३ का दिन प्रशिषण सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको प्रमुख आतिथ्यमा भारत पन्जाब राज्यको...

पुरा पढ्नुहोस
काजल विकको खोज तलासमा मूल प्रवाह

खिमराज चालिसे चंडिगढ , १५ अगस्त । पंजाब राज्यको मोहाली कान्सल गाउँबाट यहि ०९ अगस्त देखि ७ वर्षको छोरालाई लिएर फरार काजल विक वर्ष २७ को खोज तलासमा मूल प्रवाह चंडिगढले सक्रियता बढाएको छ...

पुरा पढ्नुहोस