समाचार

रविवारे केसीको कटाक्ष : भगवानले त चुनाव पनि सजिलै जित्लान् नि !

काठमाडौ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अमेरिकी साम्राज्यावाद प्रत्यक्ष रुपमा उपस्थित भएको दोहोर्याउनुभएको छ । बिहीबार चितवनमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै अध्यक्ष केसीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय...

पुरा पढ्नुहोस
खोज खबर

पर्वत जिल्ला, फलेवास गाउँपालिका १४ ठूलीपोखरी चोरकाटे निवासी काजीमान दर्जीका ३६ बर्षीय छोरा विनोद परिवार सहित करिब पाँच वर्ष पहिलादेखि आफन्तहरूको सम्पर्कमा छैनन् । उनका अंकल पदम नेपालीसँग लेनदेन कारोबार रहेकाले खोजीका लागि केरला...

पुरा पढ्नुहोस
संसारभरका नेपालीलाई संगठित गर्ने प्रयास भइरहेको छ : बुढाथोकी

बागलुङ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष सक्तमान बुढाथोकीले संसारभर रहेका नेपालीलाई संगठित पार्ने प्रयास भइरहेको बताउनुभएको छ । जातीय समता समाजका नेता बेगबहादुर विकप्रति श्रद्धाञ्जली दिन ढोरपाटन ४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

पुरा पढ्नुहोस
केरलाको कोट्टयाममा मूल प्रवाहको संयुक्त एरिया सम्मेलन सम्पन्न

धर्मराज शर्मा, कोट्टयाम, केरला २ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तरगत पर्ने कायमकुलम, माबेलीकरा, चेट्टिकुलंगारा र हरिपाड गरि पाँच वटा एरिया समितिहरुको सँयुक्त सम्मेलन सम्पन्न पारिएको छ । दिल...

पुरा पढ्नुहोस
चितवन- २ मा जनमोर्चाबाट जनकराज शर्माले गराए उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले चितवन क्षेत्र नम्बर -२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि  भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११...

पुरा पढ्नुहोस
राजमोद्वारा हटिया बजारमा संघीयता खारेजीको माग गर्दै विरोध सभा

बागलुङ। राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिले हटियाको जिपपार्कमा संघीयताविरुद्ध विरोध सभा गरेको छ । राष्ट्रिय जनमोर्चाको देशव्यापी रुपमा सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत गलकोट नगर समितिको आयोजनामा आइतबार गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा ‘राष्ट्रियता,...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा दाङको पाचौँ जिल्ला सम्मेलन जेठ १२ र १३ गते

घोराही । राष्ट्रिय जनमोर्चा, दाङ देउखुरीको पाचौँ जिल्ला सम्मेलन आगामी २०८० साल जेठ १२ र १३ गते घोराहीमा हुने भएको छ । यही चैत १७ गते बसेको जिल्ला समितिको बैठकले सम्मेलनको मिति निर्धारण गरेको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्व चितवन उपनिर्वाचनमा होमियो

कृष्ण केसी, नारायणगढ । चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्व होमिएको छ । राजमोले त्यस क्षेत्रबाट केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाएको छ । चुनावी...

पुरा पढ्नुहोस
‘दलित’ शब्द हटाउँदैमा भेदभाव मेटिँदैन : सांसद विक

काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्मा (राजेश विक)ले दलित शब्द हटाउँदैमा भेदभाव तथा छुवाछुत अन्त्य नहुने बताउनुभएको छ । आइतबार राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विकले ब्राम्हणवादी सोच र मनोविज्ञानमा परिवर्तन हुनुपर्ने बताउनुभयो...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ भेला सम्पन्न

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ अन्तर्राष्ट्रिय भेला सम्पन्न भएको छ । २०७९ चैत १० गते शुक्रबार साँझ अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भर्चुअल माध्यमबाट सम्पन्न सातौँ भेलाको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सम्बोधनको...

पुरा पढ्नुहोस