समाचार
निलगिरी, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिले राष्ट्रघाति नागरिकता बिधेयकका बिरुद्ध सभा सम्पन्न गरेको छ । नगर अध्यक्ष टेकबहादुर बिकको अध्यक्षता र मिना हमालको सञ्चालनबाट अगाडि बढेको सो...
पुरा पढ्नुहोसहैदरावाद । जिल्ला दाङ, तुलसीपुर उपमाहानगरपालिका ९ घर भएका धन बहादुर कामीको श्रीमती लक्ष्मी विक ४ वर्षको छोरा साथमा लिई गाउँकी महिला साथीसँग हैदराबादको जुबलीहिल्स भेङकटगिरीमा पुगी कोठीमा काम गरी बसेको अवस्थामा फेला पारिएको...
पुरा पढ्नुहोसपुर्बी भारत, २७ जुलाई । मूल प्रवाह अखलि भारत नेपाली एकता समाज पुर्बी भारत क्षेत्रीय समिति अन्तर्गत कटक र भुवनेश्वर नगर समितिको संयुक्त आयोजनामा राष्ट्रघाती सम्झौता नागरकिता विधेयक खारेजीको माग गर्दै सभा सम्पन्न भएको...
पुरा पढ्नुहोसनवाशहर । मूल प्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित नवाशहर नगर समितिको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ । सभालाई मूलप्रवाहका केन्द्रीय नेता दुर्गाबहादुर केसीले सम्वोधन गर्दै संसोधित राष्ट्रघाती नागरिकता विधेयकले देशको राष्ट्रिय पहिचान...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय समिति धारा सञ्चालित जालन्धर नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ। मूलप्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले , बैकल्पिक सदस्य धन बहादुर गोर्खाली, परिषद सदस्य शुष्मा खड्का...
पुरा पढ्नुहोसलुधियाना । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित लुधियाना नगर समितिले पनि नागरिकता विधेयक विरुद्व विरोध सभा गरेको छ । विरोध कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले देशका राजनैतिक दलहरुको अदुरदर्शीताका कारण देश फेरि...
पुरा पढ्नुहोसरोपड । नागरिकता विधेयक विरुद्ध रोपडमा पनि विरोध कार्यक्रम सम्पन्न भएको छ। मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा संचालित रोपड नगर समितिको आयोजनामा भएको कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव प्रेम सापकोटाले राष्ट्रघाती नागरिकता विधेयकले राष्ट्रियता...
पुरा पढ्नुहोस#विष्णु विसी, फरीदावाद, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने मूल नाराका साथ विरोध कार्यक्रम सम्पन्न भएको छ । नगर अध्यक्ष बाबुराम विष्टको...
पुरा पढ्नुहोस#खिमराज चालिसे, मेघालय । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वोत्तर क्षेत्रिय समितिद्धारा संचालित मेघालय स्थित जोवाइ नगर समितिको आयोजना मा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध विरोध सभा सम्पन्न भएको छ । उक्त सभामा राष्ट्रघाती नागरिकता...
पुरा पढ्नुहोसवापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम् भारत क्षेत्रीय समितिको आयोजनामा नागरिकता विधेयक खारिजीको माग गर्दै विरोध सभा सम्पन्न भएको छ । क्षेत्रीय सदस्य निखिल रावतको सञ्चालन र केन्द्रीय सदस्य एवं क्षेत्रीय...
पुरा पढ्नुहोस









