दक्षिण भारत
चेन्नै । चेन्नैको कोयम्बेडु एरियामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बिसौँ सम्मेलनपछिको प्रथम भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य केशमान नेपालीको प्रमुख आतिथ्यमा अप्रैल ६, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोसचिदम्बरम भारत । भारतको तमिलनाडु कड्डालुरमा कार्यरत होमबहादुर जिसी र खेमकुमारी जिसीलाई कम्पनीबाट अवकाश लिने अवसरमा कम्पनीमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीले सेवानिवृत्त समारोह आयोजना गरी बिदाई गरिएको छ । मार्च २९, २०२५ का दिन...
पुरा पढ्नुहोसचेन्नै (भारत) । चेन्नै पश्चिममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ । नगर समितिद्वारा सञ्चालित अम्बातुर सी एरिया समिति मातहत रहने गरी मार्च ३०, २०२५ का दिन काटुर सिड्को...
पुरा पढ्नुहोसबेंगलोर । विश्व रैकालकी पत्नी शोभा रैकाल वर्ष ६७ की हाल बेंगलोरमा निधन भएको छ । वहाँ नेपल घर डोटी, आदर्श गाँउपालिका ४ निवासी भई हाल यलनका न्यू टाउनमा परिवारको साथमा रहँदै आउनु भएको...
पुरा पढ्नुहोसपान्डिचेरी । भारतको पान्डिचेरीमा सङ्घीयता खारेजीका लागि आयोजित काठमाडौँकेन्द्रित आन्दोलनप्रतिको ऐक्यबद्धता सभा सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पान्डिचेरीको आयोजनामा मार्च १५, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो...
पुरा पढ्नुहोसचिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनमा नेपालमा राष्ट्रिय जनमोर्चाले चैत्र २४ देखि ३० सम्म सञ्चालन गर्ने ‘संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन’ प्रति प्रचारात्मक एवं ऐक्यवद्धता सभा सम्पन्न...
पुरा पढ्नुहोसकोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत कोचीन नगर समितिले ९ मार्च २०२५ का दिन संघीयता बिरुद्ध राजधानी (काठमाडौ) केन्द्रीत आन्दोलनको प्रचारत्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई क्षेत्रीय...
पुरा पढ्नुहोससुनिलस्मृती गापा घोडागाउँ तुसारपानी रोल्पा निवासी वर्ष ३६ का दलबहादुर घर्ति मगरकी श्रीमती वर्ष ३० कि तिलमति घर्ति मगर १२ वर्ष कि छोरी र ८ वर्षका छोरालाई साथमा लिएर घर सल्लाह बमोजिम २८ फरवरी...
पुरा पढ्नुहोसपाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा महिलाहरूको महान पर्व ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न भएको छ । जमूना शर्माको अध्यक्षता विष्णु कुमारी शर्माको सञ्चालन रहेको कार्यक्रममा...
पुरा पढ्नुहोसकोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति र नगर महिला बिभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र संघीयत विरुद्ध राजधानी (काठमाण्डौ) केन्द्रीत आन्दोलनको प्रचारात्मक तथा ऐक्यबद्वता कार्यक्रम...
पुरा पढ्नुहोस









