दक्षिण भारत

कोट्टयाममा मूल प्रवाह महिला नगर बिभागले मनायो तिज

धर्मराज शर्मा कोट्टायाम, केरला 24 अगस्त 2024, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति महिला बिभागको आयोजनामा 2082 सालको प्रगतिशिल हरितालिका तिज मनायको छ।महिला विभाग संयोजक खिरमयाँ थापाको अध्यक्षता र देवी रिजाल...

पुरा पढ्नुहोस
वर्गिय सम्बन्ध सबै भन्दा माथी

विष्णु शर्मा (पाण्डेचेरी) तिमीले मलाई साथी बनाउदा मेरो रङ हरेनौं,मेरो धन हेरेनौं मेरो घर हेरेनौं, मेरो थर हरेनौं मेरो क्षेत्र हेरेनौं, मेरो गोत्र हेरेनौं मेरो पढाइ हेरेनौं, मेरो कमाइ हेरेनौं मेरा नाता सम्बन्ध हेरेनौं मात्र आफ्नो र मेरो वर्ग हेर्यौं त्यो वर्गले...

पुरा पढ्नुहोस
बैद्य समुह परित्याग गरि मूल प्रवाहमा प्रवेश

पाण्डेचरी, 2-8-2025 पाण्डेचरीमा संगठनको स्थापना काल देखि नै काम गर्दै आएका गणेश बहादुर केसी पुन मूल प्रवाहमा प्रवेश गर्नु भएको छ ।वहाॅलाई दक्षिण भारत क्षेत्रीय सल्लसकार तथा नगर अध्यक्ष गोगिन्द शर्माले सदस्यता प्रदान गर्दै मूल...

पुरा पढ्नुहोस
मूल प्रवाह नेता उमानन्दको मूल प्रवाहद्वारा बिदाई

चेन्नै । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता उमानन्द चालिसेलाई बिदाई गरिएको छ । जुन १५, २०२५ का दिन एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मूल प्रवाह चेन्नै पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर...

पुरा पढ्नुहोस
चेन्नई उत्तरमा टोल समिति गठन

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिद्वारा सञ्चालित अल्वारपेट एरिया समिति भित्रपर्ने कस्तुरी रंगारोडमा रहने प्रवासी नेपालीहरुको बीच उत्तर नगर समितिका सदस्य भवानी प्रसाद गोराथोकीको...

पुरा पढ्नुहोस
बेंगलोर उत्तरमा ऐक्यवद्धता सभा सम्पन्न

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिको आयोजनामा देशमा राजमोले सञ्चालन गरेको ‘गणतन्त्र रक्षाको आन्दोलन’प्रति ऐक्यवद्धता जनाउँदै सभा सम्पन्न गरेको छ । नगर समितिका अध्यक्ष ओमबहादुर दाहालको अध्यक्षता र नगर सचिब...

पुरा पढ्नुहोस
पान्डिचेरीबाट मूल प्रवाहका जिसी दम्पत्तिको बिदाइ

पाण्डेचरी । पान्डिचेरीको मुदलियरपेटबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका बद्रबहादुर जिसी र उहाँकी पत्नी पद्मा जिसीलाई बिदाइ गरिएको छ । पाण्डेचरी नगर समिति र मुदलियरपेट एरिया समितिको संयुक्त आयोजनामा अप्रिल १९, २०२५ का...

पुरा पढ्नुहोस
बेंगलोरमा मजदुर दिवस मनाइयो

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिले संयुक्त रूपमा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम सम्पन्न गरेको छ । उत्तर नगर समितिका अध्यक्ष ओम बहादुर दाहालको अध्यक्षता तथा...

पुरा पढ्नुहोस
कोट्टयाममा विभिन्न खेलकुद सहित मजदुर दिवश मनाइयो

कोट्टयाम केरला, ०१ मे । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा १३६औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अबसरमा एरिया स्तरिए भलिबल प्रतियोगिता र बाल बालिका तथा महिलाहरूका विभिन्न प्रतियोगिता कार्यक्रमहरू...

पुरा पढ्नुहोस
पान्डिचेरीमा मे दिवस मनाइयो

पाण्डिचेरी  । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पान्डिचरी नगर समितिको आयोजनामा एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) मनाइएको छ । केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेलको प्रमुख आतिथ्यमा...

पुरा पढ्नुहोस