समाचार

पञ्चकुला डेराबसी मूल प्रवाहको महिला विभाग

पञ्चकुला । भारतको पञ्चकुला डेराबसीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महिला नगर विभागको प्रथम भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य तिलक पौडेलको प्रमख आतिथ्यमा अगस्त २५, २०२४ का दिन सम्पन्न सो कार्यक्रम...

पुरा पढ्नुहोस
बठिण्डा नगर समितिद्धारा जनतालाई करिब तीन लाख सहयोग

बठिण्डा (पञ्जाब) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिण्डा नगर समितिले विभिन्न व्यक्तिहरुलाई सहयोग गरेको छ । संगठनले श्रमजिवी नेपालीहरुमा पर्ने विभिन्न प्रकारका असक्तता, दुर्घटनामा परि घाइते, विमारी एवं अन्तिम संस्कारका लागि...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीमा ठगी

वैदेशिक रोजगारीमा ठगी एक गम्भीर समस्या हो, विशेष गरी नेपालजस्ता देशहरूमा, जहाँ थुप्रै मानिसहरू राम्रो रोजगारीको खोजीमा विदेश जान चाहन्छन्। तर वैदेशिक रोजागारीका दौरानमा विभिन्न व्यक्ति वा संस्थानहरुबाट भइरहेको ठगीले कौयौं व्यक्तिहरुको घरबास नै...

पुरा पढ्नुहोस
हराएको खोजखबर

गुल्मी जिल्ला मालिका गाउँपालीका ६, बस्ने हिरा बहादुर नेपालीका छोरा वर्ष ३३ का सुभास नेपाली दिल्लीको नेवसरायमा बस्ने सुभास थापा भनेर उपनामले चिनिने व्यक्तिले आफ्नी श्रीमतीलाई अलपत्र पारेर नगद पाँच लाख (५,००,०००) र L35FS...

पुरा पढ्नुहोस
फटाहाहरुको यो व्यवस्थालाई श्रमजिवीहरुले भत्काउनु पर्छ : पुनमगर

खिमराज चालिसे, सोलन, १८ अगस्त । ‘यो फटाहाहरुको व्यवस्थालाई श्रमजिवीहरुले भत्काउनु पर्छ।’ उपरोक्त धारणा मूल प्रवाहका सचिवालय सदस्य धनबीर पुनमगरले प्रमुख अतिथिको आसनबाट मूल प्रवाह सोलन नगर समितिको नवौं सम्मेलनलाई सम्वोधन गर्दै १८ अगस्त २०२४...

पुरा पढ्नुहोस
परवाणुमा मूल प्रवाहको १३औं नगर सम्मेलन सम्पन्न

परवाणु (हिमाचल), १५ अगस्त । भारतको हिमाचल राज्यको परवाणुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको १३औं नगर सम्मेलन १५ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य...

पुरा पढ्नुहोस
फतेहाबादमा मूल प्रवाहको दोश्रो नगर सम्मेलन सम्पन्न

खिमराज चालिसे फदेहाबाद (हरियाणा), १८ अगस्त । भारतको हरियाणा राज्यको फदेहाबादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति फदेहाबादको दोश्रो नगर सम्मेलन १८ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
प्रदेशबाट फर्किएकाहरुले आफन्तलाई लगेको उपहार भेटाउने नेपाल सरकारले, सुन तस्करहरुलाई किन भेट्दैन : पौडेल

हिसार, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको १६औं नगर सम्मेलनको घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभा समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
नेपालमा संविधान बनाउने विदेशी प्रोजेक्ट चल्छ, त्यसैले देश स्वाधीन छैन : भट्ट

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपाल स्वाधीन मुलुक नभएको दाबी गर्नुभएको छ । नेपालमा संविधान बनाउनेसम्मका विदेशी प्रोजेक्ट पटक पटक चल्ने गरेको बताउँदै उहाँले यस्तो दावी गर्नुभएको हो । २०८१ साउन २६ गते शनिबारका दिन...

पुरा पढ्नुहोस
पार्टीमा नयाँ पुस्तालाई संगठित गर्न महामन्त्री सिंहको आग्रह

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पार्टीमा नयाँ पुस्ता भर्ती गर्न जोड दिनुपर्ने बताउनुभएको छ । शनिबार (२६ साउन) काठमाडौंको कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा आयोजित राजमो प्युठान–काठमाडौं सम्पर्क समितिको बैठकलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस