समाचार
हिसार, १० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत हिसार नगर समितिको १६औं सम्मेलनको उद्घाटन समारोह समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । सम्मेलनको...
पुरा पढ्नुहोसभारतमा यतिखेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलन अभियान सञ्चालन भइरहेको छ । मौसमको प्रतिकूलताका कारण कतिपय स्थानका नगर सम्मेलन केही पछि सारिएको छ, धेरैजसो सहर वा गाउँमा भने नगर सम्मेलन...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ ०८ अगस्त २०२४ । भारतको पंजाब राज्यको बागा बर्डरबाट २२ जुलाई २०२४ को मामाघर खन्ना जान्छु भनि हिडेकी युवती पारु वर्ष २६ यहि ३० जुलाई २०२४ देखि सम्पर्क विहिन भएपछि मूल...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले बङ्गलादेशका जनता कुनै पनि प्रकारको तानाशाही शासनको विरुद्ध रहेको निष्कर्ष निकालेको छ । २०८१ साउन २३ गते बुधबार उपलब्ध पी.बी.एम. सहितको केन्द्रीय कार्यालय बैठकपछि जारी गरिएको प्रेसवक्तव्यमार्फत यस्तो निष्कर्ष निकालिएको हो...
पुरा पढ्नुहोसविकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत विकानेर नगर समितिको प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले गर्नुभएको...
पुरा पढ्नुहोसखिमराज चालिसे पटियाला, ४ अगस्त । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको पटियालामा मूल प्रवाहको प्रथम नगर सम्मेलन बन्दसत्र र घोषणासभा ३–४ अगस्त २)२४ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेलले मैनबत्ती...
पुरा पढ्नुहोसनिखिल रावत वापि, ३–४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने चार नगर समिति वापी पश्चिम, वापी पूर्व, दमन र सिलवासा नगर समितिको संयुक्त नगर सम्मेलन वापिमा...
पुरा पढ्नुहोसमेरी २३ वर्षीया पत्नी गौरी कुमाल यही २०८१ साउन १५ गते मङ्गलबार बिहान ८ बजेदेखि बेपत्ता भएकी आजसम्म फेला परेकी छैनिन् । अन्दाजी ५ फुट उचाइ, गहुँगोरो वर्ण तथा कालो कपाल भएकी गौरीको दाया...
पुरा पढ्नुहोसवडीगाड गापा १०, चिसापानी निवासी श्री रमेश सुनारकी २४ वर्षीय श्रीमती मिना सुनार यही मिति २०८१ असार १९ गतेका दिनदेखि घरपरिवारबाट सम्पर्क विहिन भएकी छिन् । उनको साथमा ४ वर्षकी छोरी अम्मर सुनार पछि...
पुरा पढ्नुहोसकाठमाडौं । रक्तिम सांस्कृतिक अभियानका कलाकार सविन अर्गेजाले नयाँ सांगीतिक कोशेली प्रस्तुत गर्नुभएको छ । अर्गेजाको गीति ‘आऊ है’ सार्वजनिक भएको हो । रक्तिम सांस्कृतिक अभियानका पूर्वअध्यक्ष रेम रानाले रचना गर्नुभएको उक्त गीतमा सविनलाई गायनमा ललिता...
पुरा पढ्नुहोस