समाचार
टेकराज भुसाल फागुन, १५ बुटवल । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान रुपन्देहीमा उत्साहका साथ अघि बढेको छ । रुपन्देहीका बुटवल उपमहानगरपालिका, सिद्धार्थ, तिलोत्तमा र सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा जनभेटघाट सहित...
पुरा पढ्नुहोसश्रीधर शर्मा वापी, २६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति वापी पूर्वद्वारा सञ्चालित भडकमोरा एरिया समितिको सातौं वार्षिक भेला सम्पन्न भएको छ । भेला चन्द्र विकको अध्यक्षता, लालबहादुर गुरुङको सञ्चालन...
पुरा पढ्नुहोस– प्रेम गायक पैला मलाई लट्ठै पार्याे महाकालीले । ऐले मलाई मख्खै पार्याे शक्तिशालीले । जो कराए नि कराउन् मलाई मतलब छैन । बाचुन्सम्म कुसी मलाई नभई हुँदैन । पैला बाटो छेक्न आए बासी गुटहरु । महाकाली बुझाइदिएँ पार्टी फुट्यो बरु । ऐले पनि त्यस्तै त्यस्तै छनक पा’छु...
पुरा पढ्नुहोस२०७४ सालको निर्वाचनमा नेपाली जनताले नेकपालाई दुईतिहाइनजिकै पुर्याइदिए । २०७२ सालमा शक्तिशाली भूकम्पले देश थिलोथिलो परिरहेका बेला भारतले जब नाकाबन्दी लगाएको थियो, त्यतिबेला तत्कालीन नेकपा(एमाले) को ओली नेतृत्वको सरकारले जनतामाझ देशभक्तिको आशा सञ्चार गराएको...
पुरा पढ्नुहोसकाठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी खारेजीको लागि जनमत बढ्दै गएको छ । त्यस क्रममा सडकमा दश राजनीतिक दल तथा सङ्गठनले त आन्दोलन गरिरहेकै छन् स्वयं सत्तारुढ नेकपाभित्र पनि त्यसको विपक्षमा आवाज उठ्दै गइरहेको...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे देशका प्रधान मन्त्रि केपी ओलीले आफ्नो ६९ औं जन्म दिन धुमधामसँग मनाए । त्यसका साथसाथै १५ किलोको केकमा देशको आकार बनाई काटेर बाँट्दै खाएर खुशीयाली मनाए । केक उनकी श्रीमति राधिका शाक्या लगायत...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले एमसिसी सम्पूर्ण रूपमा अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । एमसिसीबारे राय दिन गठित सत्तारूढ दल नेकपाभित्रको कार्यदलले बुझाएको प्रतिवेदनको सन्दर्भमा पार्टीको सो धारणा सार्वजनिक भएको हो । कार्यदलको...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारूढ नेकपाले एमसिसीसम्बन्धी अध्ययन गर्न बनाएको कार्यदल देखाउनका लागि मात्र भएको बताउनुभएको छ । ‘प्रधानमन्त्रीले भनेकै छन्, कार्यदलको रिपोर्ट जे आए पनि एमसिसी पारित हुन्छ’ राजमो अध्यक्ष...
पुरा पढ्नुहोसदिलबहादुर विक अध्यक्ष,जातीय समता समाज चौथो राष्ट्रिय सम्मेलनको तयारी कसरी अगाडि बढिरहेको छ ? देशभरिका जातीय समता समाजको संगठन भएका जिल्लामा हाम्रा नेता/कार्यकर्ता साथीहरू खटिइरहनुभएको छ । चौथो राष्ट्रिय सम्मेलनको प्रचार प्रसार गर्ने, प्रतिनिधि, पर्यवेक्षक चयन गर्ने,...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको घरदैलो, जनभेटघाट तथा सदस्यता अभियान निरन्तर चलिरहेको छ । पार्टीले देश ब्यापिरुपमा सञ्चालन गरेको संगठनात्मक अभियान अन्तरगत उक्त अभियान चलेको हो । जिल्लाका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका,...
पुरा पढ्नुहोस