समाचार
काठमाडौं । नेकपा (मसाल) ले रुसमा भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ । केही दिनअघि रुसको राजधानी मस्कोस्थित कन्सर्ट हलमा भएको आक्रमणमा परी १६७ जनाको ज्यान गएको थियो भने ठूलो संख्यामा मानिसहरु घाइते भएका थिए...
पुरा पढ्नुहोसजिल्ला मेग्दी बेनि नगरपालिका ९ निवासी विर बहादुर सार्कीका ३३ वर्षीय छोरा कृष्ण सार्की रोजगारका लागि फरवरी २९, २०२४ का दिन गोरखपुरदेखि तामिलनाडुको निलगिरीका लागि राप्ती सागर एक्सप्रेसमा आउँदै गर्दा चेन्नईको नजिक माथि उल्लेखित...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले अर्घाखाँचीको भूमिकास्थानस्थित चुनढुङ्गा उत्खनन् गर्न स्वीकृति दिने सम्बन्धमा खानी विभागलाई पत्र पठाउने दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ । भूमिकास्थान नगरपालिकाकै कर्मचारीले विभागलाई कीर्ते पत्र पठाएपछि चुनढुङ्गा उत्खनन् कार्य सुरु...
पुरा पढ्नुहोसमुम्बई । रोजगारीको लागि नेपालबाट भारत गएका एक नेपालीको मुम्बई स्थित म्हाडमा मृत्यु भएको बताइएको छ । गत शिवरात्री (8 March 2024) का दिनदेखि लापत्ता भएका उक्त व्यक्तिको तीनदिन पछि मृत शव फेला परेको थियो...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बद्नाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी...
पुरा पढ्नुहोसबिकाश मल्लठकुरी भिवानी, १९ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत रामनगर टोल समिति गठन गरिएको छ । डिल बहादुर भट्टराईको बिशेष पहल तथा रमेश जिसिको अध्यक्षतामा १३...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताउनुभएको छ । २०८० चैत ५ गते सोमबार प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस्...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले सहकारीको रकम ठगीआरोपमा छानबिन भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकोमा निजलाई तत्कालै हटाउन माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० चैत ५ गते सोमबार प्रेसवक्तव्य जारि गर्दै राजमोले यस्तो माग गरेको हो...
पुरा पढ्नुहोसभोपाल, १८ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल अंतरगत बैरागढ एरिया समिति गठन भएकोछ । केशव खड्काको पहल कदमीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल...
पुरा पढ्नुहोसकुवेत । कुवेत नेपाली एकता समाजका अध्यक्ष निम बुढामगरलाई मातृशोक परेका छ । अध्यक्ष बुढामगरकी आमा देवीको ९५ वषको उमेरमा निधन भएको छ । उहाँको निधनप्रति कुवेत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ । महासचिव...
पुरा पढ्नुहोस









