समाचार
काठमाडौँ, १९ असोज । एमाले सांसद रघुजी पन्तले बढिरहेको महँगीले जनतालाई नजिकिएको दसैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महँगीले थलिएका जनताले यसपालिको...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनुभएको छ । २०८० असोज १९ गते शुक्रबार प्रतिनिधिसभाको बैठकमा शिक्षा विधेयक–२०८० बारे धारणा राख्दै उहाँले...
पुरा पढ्नुहोसडिमापुर, २ अक्टोबर । भारतको पुर्वोत्तरमा पर्ने नागालैण्ड राज्यको डिमापुर शहरमा डिलाराम अधिकारी एवं शर्मिला शर्माको पहलकदमी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसकाठमाडौं । भारतको सिलोङस्थित कोइलाखानीमा तीन नेपालीको ज्यान गएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ का भुवन घिमिरेसहित पाँचथरका एक र इलामका एक जना गरी तीन युवाले ज्यान गुमाएका हुन् । कोइलाखानीभित्रै पानी पसेपछि ६ दिनदेखि...
पुरा पढ्नुहोसखलङ्गा । ऐतिहासिक तीन अभियानअन्तर्गत प्युठान जिल्लाको झिमरुक–३ ढाकरडिहीमा राष्ट्रिय जनमोर्चाको टोलभेला सम्पन्न भएको छ । राजमो झिमरुक पालिका समितिका सचिव खिमबहादुर विकको प्रमुख आतिथ्यमा २०८० असोज १३ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । भेलालाई...
पुरा पढ्नुहोस५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको ४ बिघा १७ कट्ठा जग्गा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता गरिएको पुष्टि भैरहवा । भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४...
पुरा पढ्नुहोसनेपाल धर्मनिरपेक्ष मुलुक हो । धर्मनिरपेक्षताको अर्थ हामीले बुझेनौ कि ? पत्रकार जीवराम भण्डारी ट्विट गर्दै लेख्नुहुन्छ, ‘धर्मनिरपेक्षतामा गौरव गर्ने राजनीतिक दलका अगुवा राष्ट्रपति ,प्रधानमन्त्री ,नेता पक्ष ,प्रतिपक्ष उनीहरू मठ मन्दिरमा किन धाइरहेका छन् । राष्ट्रपति...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले संविधान र प्रेस स्वतन्त्रताकारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०८० असोज १२ गते शुक्रबार काठमाडौँको हार्दिक होटलमो सो कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोसश्यामलाल पोखरेल ## (प्रगतिशील पत्रकार सङ्घ, नेपालद्वारा २०८० असोज १२ गते शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणापत्र) १. सर्वप्रथमत: हामीले यस अवधारणापत्रमार्फत् यस वर्ष नवौँ संविधान दिवस मनाइरहँदा देशमा संविधानप्रदत्त ‘प्रेस स्वतन्त्रता’ को वर्तमान स्थिति...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको चीनसितको सम्बन्ध कमजोर पार्न भारत र अमेरिका प्रयासरत रहेको आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका सन्दर्भमा पार्टीको धारणा स्पष्ट पार्दै राजमोले चीनसितको सम्बन्ध कमजोर पार्न...
पुरा पढ्नुहोस