समाचार

राजमो सुदूरपश्चिम-काठमाडौं सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा भिष्म जोशी

काठमाडौं । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम काठमाडौं सम्पर्क समितिको अध्यक्षमा भिष्म जोशी चयन हुनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित भेलाले जोशीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ईन्द्र कँडेल (कैलाली), सचिव विद्यानाथ अधिकारी...

पुरा पढ्नुहोस
गैर नेपालीलाई वंशजको नागरिकता दिने प्रावधान अमान्य : राजमो

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच भएको सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने चेतावनी दिएको छ । सो पार्टीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुका...

पुरा पढ्नुहोस
१५ वर्षीया किशोरीलाई भारत लगेर अलपत्र, युवकको खोजीमा प्रहरीसँगै मूल प्रवाह

चंडिगढ । भारतको हरियाणा राज्यको अम्बालामा १५ वर्षीया एक किशोरी अलपत्र परेकी छन् । ती किशोरीलाई गत महिना नेपालबाट ललाइ फकाई ल्याएर अलपत्र छोडी युवक फरार भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले...

पुरा पढ्नुहोस
एसपीपी स्वीकार गरे नेपाल युक्रेन हुन सक्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपी सम्झौतालाई दृढतापूर्वक अस्वीकार गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले एसपीपी सम्झौताले देशको राष्ट्रियता र सार्वभौमिकतामा खतरा उत्पन्न गर्ने भन्दै यसलाई अस्वीकार...

पुरा पढ्नुहोस
राष्ट्रियता, प्रतिगमन र संघीयता तात्कालिक राजनीतिक विषय : शर्मा

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले धानरोपाइँको व्यस्त समयमा पनि मल, बिउको व्यवस्था गर्न नसकेको भन्दै तत्कालै मल, बिउ उपलब्ध गराउन सरकारसित माग गरेका छन् । २०७९ असार १ गतेका दिन...

पुरा पढ्नुहोस
सात प्रदेशको बजेट ३ खर्ब ५ अर्ब, कसको कति ?

काठमाडौँ । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट कार्यक्रम सार्वजनिक गरेका छन्। बुधबार एकैदिन सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले बजेट कार्यक्रम प्रदेशसभा बैठकमा सार्वजनिक गरेका हुन्। सातवटा प्रदेशले आगामी आवको लागि कुल...

पुरा पढ्नुहोस
संघीय संरचना ओइरो बिनाको जाँतो : पियारी थापा

पोखरा । गण्डकी प्रदेशका सांसद पियारी थापाले संघीयतालाई ‘ओइरो बिनाको जाँतो’ को संज्ञा दिनुभएको छ । आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि पार्टीकोृ तर्फबाट धारणा राख्दै राष्ट्रिय जनमोर्चाका सांसद थापाले संघीयताका कारण विकास खर्च...

पुरा पढ्नुहोस
सात महिला संगठनद्वारा सुन्दरी प्रतियोगिता खारेज गर्न माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घसहितका सात महिला सङ्गठनहरूले सुन्दरी प्रतियोगिताको विरोध गर्दै त्यसको खारेजीको माग गरेका छन् । आगामी असार ४ गते हुन गइरहेको सुन्दरी प्रतियोगिताको २०७९ जेठ २७ गते संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले...

पुरा पढ्नुहोस
अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजान खोजेको नेकपा मसालको ठहर

काठमाडौँ । अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजानका लागि प्रयत्न गरिरहेको नेकपा मसालले आरोप लगाएको छ । आज महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै नेपाललाई सैन्य क्याम्पमा लैजान अमेरिकी उच्च वा सैनिक अधिकारीहरूले बारम्बार...

पुरा पढ्नुहोस
मध्य दक्षिण क्षेत्रीय समितिका भूपु अध्यक्ष प्रेम केसीको दुःखद निधन

काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका पूर्वअध्यक्ष प्रेम केसीको निधन भएको छ । लामो समयदेखि पक्षघात रोगबाट पीडित केसीको अमेरिका निधन भएको मूल प्रवाहले जनाएको छ । बाग्लुङ...

पुरा पढ्नुहोस