Breaking News

तयार भयो काठमाडौँकेन्द्रित आन्दोलनको कार्यतालिका

काठमाडौँ । सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित कार्यक्रमको कार्यतालिका तयार भएको छ । राजमो केन्द्रीय कार्यालयद्वारा २०८१ चैत २२ गते बागबजारमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । महासचिव मनोज भट्टको सञ्चालनमा अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर...

पुरा पढ्नुहोस
चैत्र १५ घटनाको छानबिन गरी त्यसमा संलग्न तथा मतियारहरूलाई कडा कारबाही गर : संयुक्त किसान संघर्ष समिति

६ वटै किसान संगठनका प्रमुख नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा चैत्र १५ गतेको घटनामा जीवन गुमाउने सबिन महर्जन र श्रमजीवी पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै “चैत्र १५ गतेका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा...

पुरा पढ्नुहोस
स्तालिनको रक्षा

मोहनविक्रम सिंह ## (हालै युरोपको कुनै स्थानमा स्तालिनको मूल्याङ्कनसम्बन्धी एउटा अन्तर्राष्ट्रिय विचारगोष्ठीको आयोजना गरिएको थियो । त्यो सेमिनारमा भाग लिन नेकपा (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंह पनि जानुभएको थियो । त्यो विचारगोष्ठीमा उहाँले प्रस्तुत...

पुरा पढ्नुहोस
संघीयताविरुद्ध आन्दोलनको प्रचारका क्रममा राजमोका दुई कार्यकर्ता पक्राउ

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको प्रचारका क्रममा राष्ट्रिय जनमोर्चाका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो तारा सोमरे मगर र गोपाल शिरिषलाई प्रहरीले पक्रेको राजमो महासचिव मनोज भट्टले...

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहमाथि कडा कारबाही गर्न एघार विद्यार्थी सङ्गठनको माग

काठमाडौँ । एघार विद्यार्थी सङ्गठनले ज्ञानेन्द्र शाहमाथि कारबाही गर्न माग गरेका छन् । चैत १५ गते राजावादीको अराजक, हिंसात्मक र आपराधिक गतिविधिका लागि जिम्मेवार ठहऱ्याउँदै उनीहरूले ज्ञानेन्द्र शाहमाथि कारबाही गर्न माग गरेका हुन् । वर्तमान यथास्थितिको विकल्प...

पुरा पढ्नुहोस
सर्वदलीय बैठकमा केसीको प्रस्ताव : गणतन्त्र जोगाउन संघीयता खारेज गरौँ

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्ने बताउनुभएको छ । आइतबार साँझ सिंहदरबारमा बसेको सर्वदीय बैठकमा अध्यक्ष केसीले यस्तो धारणा राख्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर...

पुरा पढ्नुहोस
रोपडमा मूल प्रवाहको सम्युक्त एरिया भेला सम्पन्न

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, रोपड नगर समितिद्धारा संचालित रूपनगर र रेल माजरा एरियाको सम्युक्त एरिया भेला २९ मार्च २०२५ को सम्पन्न गरिएको छ। भेलाको उदघाटन मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय...

पुरा पढ्नुहोस
पंजावको जालन्धरमा मूल प्रवाहको प्रशिक्षण सम्पन्न

जालन्धर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जालन्धरमा ३० मार्च २०२५ का दिन नगर समितिको आयोजनामा एकदिने सैद्धान्तिक प्रशिक्षण सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचीव कुल...

पुरा पढ्नुहोस
उच्च क्रान्तिकारी र मानवीय चिन्तन प्रणाली

मोहनविक्रम सिंह ## प्रस्तुत उपन्यास ‘कामरेड जलजला’ वास्तवमा के हो वा कुन प्रकारको उपन्यास हो ? त्यसबारे केही भन्नु मेरा लागि सजिलो छैन । उपन्यासमा विभिन्न प्रकारका कथावस्तु, प्रेम, कथा वा घटनाक्रमको उल्लेख हुन्छ ।...

पुरा पढ्नुहोस
मिडियामाथिको आक्रमण विरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा प्रगतिशील पत्रकार सङ्घसहितका पत्रकार सङ्गठनका पत्रकार आन्दोलित भएका छन् । २०८१ चैत १६ गते शनिबार नेपाल पत्रकार महासङ्घको आयोजनामा माइतीघर मण्डलामा पत्रकारहरूले...

पुरा पढ्नुहोस