Breaking News

राज्यले नै नेपालमा केही हुँदैन भन्ने भ्रम छरिरहेको छ : पुन

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकताका सचिवालय सदस्य धनवीर पुनले राज्यले नै नेपालमा केही हुँदैन भन्ने भ्रम छरिरहेको दाबी गर्नुभएको छ । मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा मे १, २०२५ का दिन आयोजित एक...

पुरा पढ्नुहोस
कोट्टयाममा विभिन्न खेलकुद सहित मजदुर दिवश मनाइयो

कोट्टयाम केरला, ०१ मे । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा १३६औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अबसरमा एरिया स्तरिए भलिबल प्रतियोगिता र बाल बालिका तथा महिलाहरूका विभिन्न प्रतियोगिता कार्यक्रमहरू...

पुरा पढ्नुहोस
हिसारमा जुलुससहित मजदुर दिवस मनाइयो

हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जुलुससहित एक सय छत्तिसौँ मे दिविस मनाएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
चेन्नैमा अन्तर्राष्ट्रिय मजदुर दिवस सम्पन्न

चेन्नै । भारतको चेन्नैस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चारओटा नगर समितिको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय मजदुर दिवस सम्पन्न भएको छ । मूल प्रवाह चेन्नै पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको आयोजनामा मे...

पुरा पढ्नुहोस
किट युनिभर्सिटीमा फेरि नेपाली छात्राको आत्महत्या, मूल प्रवाह पुग्यो घटनास्थलमा

भूवनेश्वर। भारतको भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) युनिभर्सिटीमा फेरि अर्को घटना घटेको छ । यहाँ एक जना नेपाली छात्रा प्रिन्सा साहले आत्महत्या गरेको बताइएको हो । घटनास्थल पुगेको मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
आफूलाई चाहिने पाँचओटा अध्यादेश पास गर्दा शिक्षा विधेयक किन रोकेको ? : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रश्न गर्नुभएको छ– आफूलाई चाहिने पाँचओटा अध्यादेश पास गर्दा शिक्षा विधेयक किन रोकेको ? २०८२ वैशाख १२ गते शुक्रबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा मन्तव्य राख्दै...

पुरा पढ्नुहोस
प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ

आज देश चौतर्फी सङ्कटको मुखमा उभिएको छ । विभिन्न साम्राज्यवादी शक्तिहरूले नेपालमाथि हस्तक्षेप बढाउँदै लगेका छन् र त्यो कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुगेको छ । साम्राज्यवादी शक्तिहरूले नेपाललाई युद्धभूमि बनाउने...

पुरा पढ्नुहोस
मेरो बुझाईमा चलचित्र ‘बसन्त’

नवीन बस्याल ## गायक प्रकाश सपुतले चलचित्र ‘बसन्त’ प्रदर्शनमा ल्याएका छन् । यो चलचित्र लेखन र निर्देशन स्वय्म प्रकाश सपुतले गरेका छन् । प्रकाश सपुत नेपाली लोकगीत, सङ्गीत, भिडियो निर्देशन, लेखनबाट स्थापित नाम हो ।...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’, महामन्त्री सिंहद्वारा सफलताको शुभकामना

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शिक्षकको आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’ भएको सङ्ज्ञा दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । २०८२ वैशाख १० गते बुधबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनको सभाकक्षमा आन्दोलनरत शिक्षकसँगको भेटघाट...

पुरा पढ्नुहोस
आइकोरका एसिया को-अर्डिनेटर सञ्जय सिङ्घवीको निधन

काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) का एसिया कोअर्डिनेटर सञ्जय सिङ्घवीको निधन भएको छ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मासलाइनका पोलिटब्युरो सदस्यसमेत रहनुभएको सिङ्घवीको अप्रिल २३, २०२५ राती १० बजे मुम्बईको...

पुरा पढ्नुहोस