Breaking News
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आठौँ राष्ट्रिय भेला अध्यक्षमा शक्तमान बुढाथोकी (हङकङ) र महासचिवमा खुम रायमाझी (कुवेत) लाई चयन गर्दै सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख...
पुरा पढ्नुहोसम २०२७ सालको चैत्रमा जेलबाट छुटेँ । काठमाडौंको अमृत साइन्स कलेजमा ०२८ जेष्ठ १ गतेको विद्यार्थी दिवसको उपलक्ष्यमा कामरेड मनमोहन अधिकारी र म वक्ता थियौँ । सभा सकिएपछि मेरो भाषण कसैले पनि नबुझेको कुरा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले नेपालको प्राकृतिक सम्पदा अफ्रिका, युक्रेनमा जस्तै अभिशाप बन्न सक्ने चेतावनी दिएको छ । अफ्रिका, युक्रेनलगायतको खनिज पदार्थ कब्जाका लागि अमेरिका र युरोपियन साम्राज्यवादद्वारा सहयोगको प्रस्तावको सन्दर्भ अगाडि सार्दै मसालले सो चेतावनी...
पुरा पढ्नुहोसचंडिगढ, २ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्धारा संचालित जनजाती विभाग र समता विभागको संयुक्त भेला २ मार्च २०२५ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसचन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिले निवर्तमान नगर सल्लाहकार खेमप्रसाद सापकोटा र महिला नगर सदस्य कमलादेवी सापकोटालाई बिदाई गरेको छ । नगर समितिले फेब्रुअरी २६, २०२५ का दिन...
पुरा पढ्नुहोसमुम्बई, ४ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मुम्बईको कल्याणमा मूल प्रवाह केन्द्रीय सदस्य गोविन्द थापाको विशेष उपस्थिति नगर भेला सम्पन्न भयो भेलाले पदम कुँवरको...
पुरा पढ्नुहोसकाठमाडौँ । भारतीय राज्य उडिसाको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल एण्ड टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाको भाकपा (माले मासलाइन) ले विरोध गरेको छ । भाकपा माले मासलाइनको तर्फबाट...
पुरा पढ्नुहोसफाल्गुन १३ गते, २०७२ अर्थात २५ फरवरी, २०१६ को त्यो कालो दिन एक जनप्रिय नेता मित्रलाल शर्माको निधन भएको आज पनि झलको आइरहन्छ । यो सर्वसत्य हो कि व्यक्ति या प्राणीको जन्म भए पछि...
पुरा पढ्नुहोसबेंगलोर । लामो समयदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा काम गर्दै आउनु भएका सुरेश बिक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मै रहेको एक वक्तव्य मार्फत जानकारी गराउनु भएको छ । वहाँलाई...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ## अनलाइन खबरमा दिएको अन्तर्वार्तामा मैले भनेको थिएँ : “मसाल मात्र होइन, संसारकै कम्युनिस्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ ।” मेरो उक्त भनाइबारे कतिपय भ्रामक प्रकारका टिप्पणी भएका छन् । त्यस प्रकारको भ्रमको निवारणको...
पुरा पढ्नुहोस









