Breaking News

बाबुरामलाई छोडेर प्रचण्डले गरे महिन्द्र यादवसँग एकता गर्ने सहमति

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ । डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेसपाका अर्का अध्यक्ष महिन्द्र यादव पक्षले मओवादीसँग एकताका लागि सहमति पत्रमा...

पुरा पढ्नुहोस
गठबन्धनको विघटन : देश कता जानेछ ?

–मोहनविक्रम सिंह ओलीले संसदलाई विघटन गरेको कार्यलाई ने.क.पा. (मसाल)ले प्रतिगामी कदम घोषित गरेर त्यसका विरुद्ध संयुक्त सङ्घर्षमा जोड दिएको थियो । त्यसका लागि सर्वप्रथम हामीले वामपन्थीहरूको संयुक्त आन्दोलनको संचालनको लागि पहल गरेका थियौँ । तर...

पुरा पढ्नुहोस
राजमो सांसद विश्वकर्माद्वारा राष्ट्रियसभा अध्यक्ष दाहाललाई बधाई

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई बधाई दिनुभएको छ । २०८० फागुन ३० गते बुधबार राष्ट्रियसभामा मन्तव्य राख्दै उहाँले अध्यक्ष दाहाललाई बधाई दिनुभएको हो...

पुरा पढ्नुहोस
नेपाललाई पूर्णरुपमा स्वतन्त्र बनाउने नीति चाहिन्छ : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल पूर्णरुपमा स्वतन्त्र राष्ट्र नरहेको बताउनुभएको छ । नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको भन्दै केसीको यहाँको जलस्रोतलगायत उत्पादनका साधन विदेशीको पोल्टामा पुगेको बताउनुभयो । बिहीबार प्रतिनिधि सभामा बजेटका...

पुरा पढ्नुहोस
अवैध तरिकाले गएका २५ हजार नेपाली महिला कुवेतमा

काठमाडौं । मानव तस्करले अनेक प्रलोभन देखाई नेपाली महिलालाई अवैध तरिकाले कुवेत लैजाने क्रम रोकिएको छैन । घरेलु कामदारमा आकर्षत सेवा सुविधा हुने भन्दै नेपाली महिलालाई कुवेत पुर्‍याउने गरिएको छ । तस्करले भिजिट भिसामा नेपाली...

पुरा पढ्नुहोस
वासुदेव गौतम शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली

गोहाटी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत गोहाटी नगर समितिका संस्थापक सदस्य वासुदेव गौतम शर्माको ८० वर्षको उमेरमा निधन भएको छ । वहाँ लामो समयदेखि बिमारी भएका शर्मा...

पुरा पढ्नुहोस
लखनऊमा एरिया समिति गठन

लखनउ, १२ मार्च । यहि १२ मार्च २०२४ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य, उत्तर भारत क्षेत्रीय समितिद्धारा सञ्चालित लखनऊ नगर समिति अन्तर्गत पर्ने आलमबागमा केन्द्रीय सदस्य भिम बहादुर थापाको...

पुरा पढ्नुहोस
अहिलेको यो सरकारलाई समर्थन गर्न सकिन्न : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले वर्तमान पुष्पकमल दाहाल सरकारलाई समर्थन गर्न नसकिने बताउनुभएको छ । २०८० फागुन ३० गते बुधबार प्रतिनिधि सभामा विश्वासमत प्राप्त गर्नेसम्बन्धी बैठकमा मन्तव्य राख्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
फरीदावादमा विद्यार्थी नगर समिति गठन

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिमा व्यापक विद्यार्थीहरू बीच भेला गराई अखिल भारत नेपाली विद्यार्थी संघ नगर समिति फरीदाबादको गठन गरिएको छ । ३१ सदस्यीय नगर समिति गठन...

पुरा पढ्नुहोस
अहमदावादको बस्त्रालमा एरिया समिति गठन

अहमदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत अहमदावाद नगर समितिद्धारा सञ्चालित बस्त्रालपुरमा एरिया भेला सम्पन्न भएको छ । लाल बहादुर सोनीको अध्यक्षता राकेश सोनीको सञ्चालनबाट अगाडि बढेको...

पुरा पढ्नुहोस