Breaking News
काठमाडौँ । नेकपा (मसाल) ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन २१ गते सोमबार जारी प्रेसवक्तव्यमा पार्टीको यस्तो धारणा अभिव्यक्त भएको हो । पूर्व गठबन्धनले प्रतिगमन विरुद्ध ऐतिहासिक...
पुरा पढ्नुहोसखम्मम, तेलंगाना । भाकपा (माले) जन दिशाको एकता महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । तेलंगाना प्रदेशको खम्मममा ३ मार्च २०२४ का दिन दशौं हजार सहभागिहरुको जुलुस प्रदर्शन पश्चात महाधिवेशन उद्घाटन समारोहमा परिणत गरिएको...
पुरा पढ्नुहोसनयी दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयी दिल्ली नगर समितिले विस २०८० को देउसी भैलो समिक्षा कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रममा केन्द्रीय सदस्य शिव केसीको प्रमुख आतित्थ्यता रहेको थियो...
पुरा पढ्नुहोसफरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति फरीदावादले विस २०८० को देउसी भैलो समिक्षा कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनको प्रमुख आतित्थ्यता रहेको थियो । पुनले...
पुरा पढ्नुहोसआगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अन्तर्गत महिला नगर विभागको भेला सम्पन्न भएको छ । भेला केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । भेलाको विधिवत उद्घाटन प्रमुख...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले एम.सी.सी. विरुद्ध नेपाली जनताको सङ्घर्ष औचित्यपूर्ण भएको दाबी गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन १८ गते बिहीबार जारी प्रेसवक्तव्यमा यस्तो दाबी गरिएको हो । एम.सी.ए. ले सर्वोच्च अदालतमा एम.सी.सी....
पुरा पढ्नुहोसज्ञानप्रसाद भुसालमित्रता, शिक्षक र अनुशासनको रूपमा सदैव जीवित हुनुहुन्छ कामरेड मित्रलाल शर्मा । कुनै व्यक्तिको जन्म भएपछि मृत्यु अवश्य हुन्छ । कुनै मानिस गुमनाम जिन्दगी बिताएर मर्छन् भने कुनै मृत्यु पछि पनि विचार, सिद्धान्त...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालीहरूलाई अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन् । भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो । भारतको सञ्चार...
पुरा पढ्नुहोसचित्रबहादुर केसी ## कम्युनिस्ट आन्दोलनमा लेनिनको उच्च भूमिका रहेको छ । उनले माक्र्सवादलाई कार्यान्वयन गर्ने काम गरेका थिए । माक्र्सवादमा वर्गसङ्घर्षको सिद्धान्तबारे व्यापक चर्चा भएको भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । सर्वहारा वर्गले...
पुरा पढ्नुहोसआनन्द शर्मा ## पेरिस कम्युनिदेखि रुस, चीनलगायतका संसारभरिका महान् क्रान्तिबाट थाहा हुन्छ कि क्रान्तिकारी कम्युनिस्ट पार्टीबिना क्रान्ति सम्भव हुँदैन । क्रान्ति सम्पन्न गर्न र त्यसलाई टिकाइराख्नका लागि क्रान्तिकारी पार्टी महत्त्वपूर्ण हुन्छ । सही सिद्धान्त र राजनीतिक...
पुरा पढ्नुहोस









