Breaking News
चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा नगर अध्यक्ष बुद्धिराम पौडेलको अध्यक्षता र नगर सचिव किशोर शर्माले सञ्चालन गर्नुभएको थियो । मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कुलबहादुर थापा,...
पुरा पढ्नुहोसचिडगांव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत चिडगांवमा नगर समिति पुनर्गठन गरिएको छ । हिमाचल राज्य समितिका अध्यक्ष बीरु श्रेष्ठ, कोषाध्यक्ष सीताराम बुढा र सदस्य चिन्त बहादुर पुनको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले इपिएस घटनाका मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै सन्तप्त परिवारप्रति दु:ख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १३ गते शुक्रबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो घटनाप्रति समेत दु:ख प्रकट...
पुरा पढ्नुहोसजनकराज पौडेल पाण्डेचरी, २६ डिसेम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा पाण्डिचेरी नगरमा क. माओत्सेतुङको १३१औं दिवश भव्यरुपमा सम्पन्न भएको छ । डिल्लि प्रसाद शर्माको अध्यक्षता, गोविन्द शर्माको सञ्चालन रहेको उक्त कार्यक्रममा, जनकराज पौडेल,...
पुरा पढ्नुहोसरामप्रसाद पौडेल हैदरावाद । बिस्व सर्बहारा बर्गका नेता कमरेड माओत्सेतुङको १३१ औं जन्मजयन्तिको अबसरमा अन्तर्राष्ट्रिय एक्यवद्धताका लागि प्रबासी नेपाली जनताको मञ्च मध्य दक्षिण भारतको आयोजनामा भर्चुअलको माध्यमबाट मनाइएको छ । उक्त कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले एक सय एकतिसौँ जन्मजयन्तीको अवसरमा क्रान्तिकारी अभिनन्दन व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १० गते जारी प्रेसवक्तव्यमार्फत् अभिनन्दन गरिएको हो । माओका योगदानको बारेमा सङ्क्षिप्तमा चर्चा गरिएको...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मंच चंडिगढको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता तथा नयाँ जनवादी क्रान्तिको सिद्धान्तका प्रतीपादक का. माओको १३१ औ जन्मदिवस समारोह सम्पन्न गरिएको छ । सभालाई दिनेश खडकाले सम्वोधन...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले स्मृतिशेष रेशम थापाको निधनप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १० गते मङ्गलबार शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली तथा समवेदना व्यक्त...
पुरा पढ्नुहोसअध्यक्षमा माधव पोख्रेल, सचिवमा सरिता विसी र कोषाध्यक्षमा रक्षा सोमरे नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको अखिल भारत नेपाली विद्यार्थी संघको दोश्रो अखिल भारत भेला २४–२५ डिसेम्बर २०२३ मा...
पुरा पढ्नुहोस“सन्दर्भ एक सय एकतिसौँ जन्मजयन्ती “ मनोज भट्ट ## १. माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा २६ डिसेम्बर १८९३ मा भएको थियो । उहाँको मृत्यु ९ सेप्टेम्बर १९७६ मा भएको थियो । माओ कुनै नाम नभएर पारिवारिक...
पुरा पढ्नुहोस









