Breaking News
बैंगलोर । भारतको बैंगलोरमा बझाङकी एक नेपाली महिलाको मृत्यु भएको छ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बझाङकको तल्कोट गाउँपालिका-१ सुनिकोट भाडाकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको बताइएको छ। सुतेको अवस्थामा राती ग्यास लिक...
पुरा पढ्नुहोससोनीपत । जनवरी २७, २०२४ शनिबार राती १२ः३० बजे डिउटीबाट आउँदै गर्दापछाडीबाट आएको डिजर-कारले ठक्कर दिंदा चार जना नेपाली श्रमिकहरुले घट्ना स्थल मैं ज्यान गुमाएका छन् । एक जना गम्भिर घाइयल अवस्थामा रहेको स्थानीय...
पुरा पढ्नुहोसखिमराज चालीसे हिसार, २९ जनवरी । भारतको हरियाणा राज्यको हिसारमा जन्मदै गम्भीर विमारी रहेका एक शिशुलाई उपचारार्थ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ने.रु. ८८,००० (अठासी हजार) नगद सहयोग गरि जीवन रक्षा गरेको...
पुरा पढ्नुहोसनयाँ दिल्ली । प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिका सदस्य युवक घर्तीले सो संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नु भएको छ । वहाँलाई केन्द्रीय सदस्य शिव केसीले...
पुरा पढ्नुहोसनिखिल रावत वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम क्षेत्रीय समिति अन्तर्गत पर्ने वापी पश्चिम, वापी पुर्व, सिलवासा, दमन संयुक्त नगर समितिको आयोजनामा खुल्ला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । निखिल रावतको...
पुरा पढ्नुहोसलुधियाना । देव बहादुर लामिछानेले नेतृत्व गरेको अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द परियार र निर्मला परियार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले भारतको अयोध्यामा राममन्दिर उद्घाटनका दिन नेपालको कपिलवस्तुका विभिन्न पालिका तथा मधेस प्रदेशका कतिपय जिल्लामा माघ ८ गतेका दिन बिदा दिनुलाई अराष्ट्रिय कार्य बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० माघ...
पुरा पढ्नुहोसकाठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले लेनिनको शताब्दी स्मृतिदिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८० माघ ७ गते (जनवरी २१, २०२४) आइतबार साँझ भर्चुअल माध्यमबाट...
पुरा पढ्नुहोसनयी दिल्ली । लेनिन शताब्दी स्मृती दिवसको अवसरमा भारतको राजधानी नयी दिल्लीमा ‘सामाजिक रुपान्तरणमा लेनिनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आफूहरू संसदवादी राजनीतिक दलहरुसँग सहकार्य गरेको बताउनुभएको छ । संविधानका कैयौँ प्रावधानप्रति बिमति भएपनि लोतान्त्रिक दलहरु एक ठाउँमा आउनुपर्ने अवस्था रहेको केसीले बताउनुभयो...
पुरा पढ्नुहोस









