Breaking News
प्रश्न नं १. साम्यवाद भनेको के हो ?सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन ।प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ?सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ता विरुद्ध काठमाडौँ जिल्ला अदालतले मङ्सिर १८ गते जारी गरेको पक्राउ पुर्जी खारेज गर्न माग गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० मङ्सिर १९ गते मङ्गलबार प्रेसवक्तव्य...
पुरा पढ्नुहोसझापा । भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे। ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे। अन्सारीले आफू र श्रीमती अफ्रुज खातुनको राहदानी बनाए। फर्निचरको...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिगामी खतराका विरुद्ध सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गराएको छ । मङ्सिर ७ गतेयता प्रतिगामी शक्तिहरूको चलखेल बढेको भन्दै राजमोले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधर सम्पूर्ण जनतासित यस्तो अपिल गरेको हो । अध्यक्ष...
पुरा पढ्नुहोसनिखिल रावत वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पश्चिम नगर समितिको आयोजनामा २६ नोभेम्बर २०२३ का दिन समापन गरिएको छ । ‘विकृति र विसंगतिको अन्त्य गरौं,...
पुरा पढ्नुहोसकाठमाडौँ । भौतिकवादी समाज नेपालको काठमाडौँ उपत्यकास्तरीय भेला सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीको अध्यक्षता र केन्द्रीय सदस्य बलराम दाहालको सञ्चालनमा २०८० मङ्सिर ९ गते शनिबार सो भेला सम्पन्न भएको हो । आरआर क्याम्पस...
पुरा पढ्नुहोसविकाश मल्लठकुरी भिवानी, २६ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी प्रगतिशील देउसी भैलो कार्यक्रम भब्य र सानदार रुपमा सम्पन्न गरेको छ । मोहन सिंह बिकको अध्यक्षता र भुवन भण्डारीको...
पुरा पढ्नुहोसनयाँ दिल्ली । सन्दर्भ यस वर्षको दिपावलीको अवसरमा राजस्थानको भिवाडीमा लामिछानेको नेतृत्वमा रहेको अखिल भारत नेपाली एकता समाजका केही व्यक्तिहरुले आर्थिक रसिदको नाममा सदस्यता भिराउने निन्दनीय कार्य गर्दै हिंडेका छन् । यसै बीच मूल प्रवाह...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले जाजरकोटका भूकम्पपीडितको समस्याप्रति समुचित ध्यान दिन सरकारसित आग्रह गरेको छ । जाडो मौसम सुरु भएसँगै औषधी, कपडा, खाद्यान्न, बासस्थानसमेतको अभावमा दस जनाभन्दा बढीको ज्यान गइसकेको सन्दर्भमा राजमोको यस्तो धारणा आएको हो । राजमो...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले विद्यालय तथा कलेजहरूमा विद्यार्थीको संख्या घट्दै जानु र कलेजहरू मर्ज हुँदै जानु गम्भीर संकटको संकेत भएको बताएको छ । विद्यालय कलेजमा विद्यार्थी घट्दै जाँदा शिक्षा क्षेत्रमा पर्ने संकटकले सम्पूर्ण देशमा नै...
पुरा पढ्नुहोस









