Breaking News

भोपालमा देउसीभैलो भव्य रुपमा सम्पन्न

कृष्ण पचभैया भोपाल, मध्य प्रदेश । मूल प्रवाह अखिल भारत नेपाली समाज भोपाल नगर समितिद्वारा संचालित बर्ष २०८० को जनवादी देउसी भैलो नोभेम्बर १३, १४ र १५ तिन दिनसम्म भोपालमा बसोबास गर्ने नेपालीहरुको घर दैलोमा...

पुरा पढ्नुहोस
स्वघोषित क्रान्तिकारीहरुद्धारा ठगिधन्दा !

नयाँ दिल्ली । स्वघोषित क्रान्तिकारीहरुले भारतका विभिन्न स्थानमा ठगिधन्दा शुरु गरेका छन् भन्दा जो कोही पनि आश्चर्य चकित हुनु स्वभागिक नै हो तर, यो सत्य हो । सांगठनिक धरातल र नीतिगत रुपमा भारतस्थित नेपाली...

पुरा पढ्नुहोस
आफ्नै साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो । क्षेत्रीको...

पुरा पढ्नुहोस
राप्रपाका कार्यकर्ताले तोडे सहिद भीमदत्त पन्तको शालिक

महेन्द्रनगर । गणतन्त्र विरुद्ध आन्दोलन थालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताले कन्चनपुरमा सहिद भीमदत्त पन्तको शालिक तोडफोड गरेका छन् । भीमदत्त नगरपालिका-१८ स्थित महेन्द्रनगर बजारको बीचमा रहेको भीम बाटिकामा प्रदर्शन गर्दै उनीहरुले शालिक तोडफोड गर्नुका...

पुरा पढ्नुहोस
राजमो-रक्तिमको प्रगतिशील देउसीभैलो १५ जिल्लामा सम्पन्न (फोटो फिचर सहित)

काठमाडौँ । राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानको आयोजनामा देशैभरि प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । २०८० कात्तिक २४ गतेदेखि सुरु भएको उक्त कार्यक्रम मङ्सिरको पहिलो हप्तासम्म चलेको थियो । देशव्यापी भैलो कार्यक्रमको आयोजक...

पुरा पढ्नुहोस
‘डा. जगमान गुरुङले महामन्त्री सिंहबारे भ्रामक अभिव्यक्ति दिए’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले डा. जगमान गुरुङले महामन्त्री मोहनविक्रम सिंहबारे भ्रामक अभिव्यक्ति दिएको बताएको छ । डा. गुरुङले मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान विजुक्छे(रोहित)ले नेपालमा राजा चाहिन्छ भनेर दिएको अभिव्यक्ति सिंहको सन्दर्भमा...

पुरा पढ्नुहोस
प्रतिगामी खतरा बढ्दै गएको प्रमाणित : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले मङ्सिर ७ गते आयोजित राजावादीको कार्यक्रमबाट देशमा प्रतिगमनको खतरा बढ्दै गएको प्रमाणित भएको ठहर गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० मङ्सिर ५ गते जारी प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो धारणा व्यक्त...

पुरा पढ्नुहोस
देउसीभैलो सहयोगीहरु सम्पूर्णलाई मूल प्रवाह केन्द्रीय समितिद्धारा धन्यवाद

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र त्यस अन्तर्गतको साँस्कृतिक विभागको आयोजनामा भारतभरि प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर १२, २०२३ गतेदेखि सुरु भएको भैलो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
रक्तिमले जनतालाई छिटो कुरा बुझाउन मद्दत गर्छ: केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले रक्तिमले जनतालाई छिटो कुरा बुझाउन सक्ने बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीद्वारा आयोजित रक्तिम सांस्कृतिक अभियानको जनवादी देउसीभैलो समापन कार्यक्रममा बोल्दै केसीले यस्तो...

पुरा पढ्नुहोस
केन्द्रीय परिषद् सदस्य सारुलाई मूल प्रवाहबाट बिदाई

हिसार । मूल प्रवाह केन्द्रीय परिषद् सदस्य निरु सारुलाई भारतबाट मूल प्रवाहले हिजो १८ नोभेम्बर २०२३ को सम्मान सहित विदाई गरेको छ । २००७ देखि मूल प्रवाहको सदस्यता लिएर निरन्तर विभिन्न जिम्मेवारी निभाउँदै आउनु भएको...

पुरा पढ्नुहोस