Breaking News

एमसीसी कार्यन्वयन विरुद्ध भिवानीमा सभा सम्पन्न

विकाश मल्लठकुरीभिवानी, ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा राष्ट्रघाती एमसीसी विरुद्ध भिवानीमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष सालिकराम...

पुरा पढ्नुहोस
फरीदावादमा एमसीसी विरुद्ध सभा

फरीदावाद । अमेरिकी साम्राज्यवादले अहिले नेपालमा एमसीसीलाई लागू गर्न लागेको परिवेशमा देशव्यापी रुपमा राष्ट्रिय जनमोर्चाले गरेको विरोध प्रदर्शनप्रति ऐक्यवद्धा जनाउँदै ३० अगस्त २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर...

पुरा पढ्नुहोस
देशका नागरिकका लागि आफ्नो राष्ट्रियता सबैभन्दा मुख्य र ठूलो बिषय हो : खनाल

नई दिल्ली । एमसीसी चाहिंदैन, देश वेच्न पाईदैन भन्ने मुल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजनामा एमसीसीको विरोधमा सभा सम्पन्न पारिएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनालले...

पुरा पढ्नुहोस
सम्पादकीय : एम.सी.सी. विरुद्ध भदौ १३ गतेको कार्यक्रममो महत्व

२०७४ भदौ २९ गते नेपाल सरकारले एम.सी.सी. (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता गरेको थियो । उक्त सम्झौतालाई २०७८ फागुन १५ गते संसद्बाट कथित व्याख्यात्मक घोषणापत्र जारी गर्दै पारित गरिएको थियो । अब एम.सी.सी. कार्यान्वयन गर्नका...

पुरा पढ्नुहोस
आज ३० अगस्त, एमसिसी कार्यान्वयन विरुद्ध भारत व्यापी विरोध सभा हुने

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा अमेरिकी परियोजना एमसिसी कार्यान्वयन हुन नदिन आज ३० अगस्तका दिन भारत व्यापी प्रदर्शनको आह्वान गरेको छ । एमसिसी कार्यान्वयन गर्ने दिन भदौ १३ गते...

पुरा पढ्नुहोस
क्षेत्रीय सम्मेलन अभियान सम्पन्न भएको छ तर, हाम्रो दायित्व झन थपिएको छ : खनाल

कोहिमा २७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वोत्तर क्षेत्रीय सम्मेलन भब्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि ठाकुर खनालले भारतमा दुई खाले नेपालीहरू रहेको र दुबैका राष्ट्रियता अलगअलग भएता...

पुरा पढ्नुहोस
मोहालीमा मूल प्रवाहको एरिया भेला सम्पन्न

खिमराज चालिसे चंडिगढ, २७ अगस्त । मूल प्रवाह चंडिगढ नगर समितिद्धारा सञ्चालित मोहाली एरिया समितिको चौथो भेला २७ अगस्त २०२३ का दिन सम्पन्न गरिएको छ । भेलाको उद्घाटन केन्द्रीय सदस्य दिनेश खड्काले ब्यानर खोलेर गर्नु...

पुरा पढ्नुहोस
सहिद सरोज शर्माको सैँतिसौँ स्मृतिदिवसमा नेकपा (मसाल) द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को सैँतिसौँ स्मृतिदिवस (भदौ ११) मा नेकपा (मसाल) ले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० भदौ ११ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले...

पुरा पढ्नुहोस
बागलुङका राजमो जनप्रतिनिधिका दुईदिने कार्यशाला सम्पन्न (फोटासहित)

बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङका जनप्रतिनिधिका दुईदिने कार्यशाला सम्पन्न भएको छ । २०८० भदौ ८ र ९ गते बागलुङ बजारमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । कार्यशालाको उद्घाटन भदौ ८ गते शुत्रबार राजमो पूर्व केन्द्रीय सचिव...

पुरा पढ्नुहोस
एम.सी.सी. कार्यान्वयनप्रति अन्टुकको विरोध

काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले सरकारले एम.सी.सी. कार्यान्वयन गर्न लागेकोमा त्यसको विरोध गरेको छ । अध्यक्ष लोकराज भुसालद्वारा २०८० भदौ १० गते आइतबार जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो । भदौ ८ गते...

पुरा पढ्नुहोस