Breaking News

प्रतिगमनको खतरा झन् गम्भीर बन्दै गएको छ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले देशमा प्रतिगमनको खतरा झन् गम्भीर बन्दै गएको निष्कर्ष निकालेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० साउन १३ गते शनिबार सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा यस्तो विश्लेषण अगाडि सारिएको हो । वक्तव्यमा...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघको छैठौं परिषद बैठक बुटवलमा सुरु

बुटवल, साउन १२ गते । शिक्षा नीति परिवर्तन गर्न शिक्षकहरुले सरकारसंग माग गरेका छन् । अहिलेको शिक्षा नीतिले समयको मागलाई सम्बोधन गर्न नसकक्दा शिक्षा क्षेत्र कमजोर भएको उनीहरुको भनाइ छ । शुक्रबारदेखि बुटवलमा शुरु भएको...

पुरा पढ्नुहोस
विप्लव माओवादीका सदस्य राजमोमा प्रवेश

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शुक्रबार त्रिपालनगरको सामुदायिक भवनमा सम्मेलन सम्पन्न भएको हो । सम्मेनले गोविन्द परियारको अध्यक्षतामा गाउँ समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा पतेस्वरी यादव, सचिव...

पुरा पढ्नुहोस
बैंगलोरमा मूल प्रवाह महिला विभागको प्रशिक्षण

बैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा महिला विभागको प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सरिता जिसीले विभिन्न विषयमा...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा छोडेको समाचारमा सत्यता छैन : राजेन्द्र ढुङ्गाना

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले राजमो छोडेको समाचारमा सत्यता नरहेको बताउनुभएको छ । कतिपय मिडियामा राजमोको केन्द्रीय सदस्य, बागलुङ जिल्ला अध्यक्ष र नेकपा (मसाल) बाटै राजीनामा दिएको समाचार दिएपछि...

पुरा पढ्नुहोस
आगजनीमा युवतीको मृत्यु, पिडित परिवारको पक्षमा मूल प्रवाह

खिमराज चालिसे चंडिगढ, २६ जुलाइ । भारतको चंडिगढ स्थित इन्डस्ट्रीयल एरियाको एक कारखानामा २४ जुलाई भएको आगलागीमा परी मृत्यु भएकी मुस्कान उर्फ ज्योती थापाको परिवार को पक्षमा उभिएको मूल प्रवाहले आज तिन दिनसम्म लगातार...

पुरा पढ्नुहोस
पाण्डिचेरी, नेल्लोर र निलगिरीमा महिला प्रशिक्षण सम्पन्न

निलगिरी । दक्षिण भारतको निलगिरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा महिला प्रशिक्षण सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको प्रमुख आतिथ्यमा २५ जुलाई २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
सेनाको सङ्ख्या कटौति होइन, सङ्घीयता खारेज गर : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले सेनाको सङ्ख्या कटौति होइन, सङ्घीयताको खारेजीमा जोड दिएको छ । सेनाको सङ्ख्या कटौतिसम्बन्बन्धी विवादको सन्दर्भमा पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० साउन ४ गते बिहीबार जारी प्रेसवक्तव्यमार्फत् सो तथ्यमा जोड दिइएको हो...

पुरा पढ्नुहोस
सेनाबिना राष्ट्रको अस्तित्व परिकल्पना गर्न सकिन्न : सांसद विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सेनाबिना राष्ट्रको अस्तित्व परिकल्पना गर्न नसकिने बताउनुभएको छ । २०८० साउन ४ गते बिहीबार राष्ट्रियसभामा विशेष समय लिएर बोल्दै उहाँले यस्तो अवधारणा व्यक्त गर्नुभएको हो...

पुरा पढ्नुहोस
राजनीतिक अपराधीलाई उन्मुक्ति दिन सरकारले विधेयक ल्यायो : राजमो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजनीतिक अपराधीलाई उन्मुक्ति दिन सरकारले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०” अगाडि बढाएको बताएको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० साउन ४ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत् राजमोले यस्तो धारणा व्यक्त...

पुरा पढ्नुहोस