Breaking News
कोट्टयाम केरला । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्चको आयोजनामा बिश्व कम्युनिष्ट आन्दोलनका महान नेता का. भ्लादिमर ईलिच उल्यानोभ लेनिनको १५४औं जयन्ति र नेकपाको ७५औं स्थापना दिवस मनाइएको छ । प्रेम प्रसाद शर्माको अध्यक्षता र...
पुरा पढ्नुहोसकोटी प्रसाद पोखरेल चेन्नई । अन्तर्राष्ट्रिय एकताको लागि नेपालीको मञ्च चेन्नई उत्तर नगर समिति र पश्चिम नगर समितिको संयुक्त आयोजनमा १५४औं लेनिन दिवश र ७५औं पार्टी स्थापना दिवश मनाइएको छ । चेन्नई पश्चिम नगर समितिका...
पुरा पढ्नुहोसचेन्नई । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्चको आयोजनामा चेन्र्न पुर्वमा विश्व कम्युनिष्ट आन्दोलनका धरोहर का. लेनिनको १५४औं जन्मजयन्ति र नेकपाको ७५औं स्थापना दिवस सम्पन्न पारिएको छ । सुर्य प्रसाद भुसालको सञ्चालन र बिमल बहादुर...
पुरा पढ्नुहोसखिमराज चालिसेचंडिगढ । भारतको पंजाब राज्यको डेराबसी मासु प्लान्टमा दुई नेपाली सहित चार जनाको टैंकर सफाई गर्ने क्रममा विषाक्त गैसको कारण मृत्यु भएको स्थानीय प्रशासन र सञ्चारहरुले बताएका छन् । उक्त घटना बारे मूल प्रवाहलाई...
पुरा पढ्नुहोसफरीदावाद, २२ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर-मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको संयुक्त १०औं सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले दिप प्रज्वलित गरि ध्वनी करताल बीच गर्नुभएको छ । भट्टले उद्घाटन...
पुरा पढ्नुहोसनेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिद्वारा संचालित रक्तिम बिभागको प्रथम भेला सम्पन्न भएको छ । सुगर फेक्टरी एमप्लाइज कालोनिमा १६ अप्रेल २०२३ का दिन प्रथम भेला गोर बहादुर...
पुरा पढ्नुहोससमाजलाई जस्ताको तेस्तै देखाइदिने काम कलाकर्मीहरूको हुनुहुँदैन । त्यो त आम मानिसहरूले देख्दै र भोग्दै आइरहेकै विषय हो । कलाकर्मीहरू समाजको प्रतिपक्ष भूमिकामा हुनुपर्छ । कलाकारहरूमा विद्रोह चेत पनि हुनुपर्दछ । लोक गायक प्रकाश सपूतलाई...
पुरा पढ्नुहोसवापी, २० अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रेय समिति अन्तर्गत पर्ने वापि पश्चिम नगर समितिको आयोजनामा अमेरिकी साम्राज्यवाद विरुद्ध विरोध सभा सम्पन्न भएको छ । नगर समिति अध्यक्ष निखिल...
पुरा पढ्नुहोसमोहनविक्रम सिंहउप–चुनावको सन्दर्भमा चितवनले एउटा गौरवशाली इतिहासको निर्माण गर्दैछ, जसले नेपालको सम्पूर्ण राजनीतिक इतिहासमा नै एउटा महत्वपूर्ण इतिहास राख्नेछ । अन्य राजनीतिक पार्टीहरूका लागि चितवनको उप–चुनाव सामान्य चुनाव मात्र हो । उनीहरूलाई त्यो चुनावको...
पुरा पढ्नुहोसनिलगिरी, १६ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत उटि एरिया समितिको दोस्रो भेला सम्पन्न भएको छ । लोकेन्द्र विकको सञ्चालन र बल बहादुर नेपालीको अध्यक्षताबाट अगाडि बढेको सो...
पुरा पढ्नुहोस









