Breaking News
हिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति सल्लाहकार एवं सोलन नगर समितिका उपाध्यक्ष मनबहादुर महरकी आमा श्रीमती रामकली महरको ११ मार्च २०२३ का दिन ६६ वर्षको उमेरमा हिमाचल राज्यको...
पुरा पढ्नुहोसकृष्ण पचभैया भोपाल, ९ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपालको आयोजनामा मध्य उत्तर भारतको छैठौं क्षेत्रीय सम्मेलनको प्रचारात्मक भेला सम्पन्न गरियो । अध्यक्ष खनालले भेलालाई सम्बोधन गर्दै- सबैले भोग्दै...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको छ । रास्वपा सांसद श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम कार्यक्रमबारे अध्यक्ष चित्रबहादुर केसीसित कुराकानी गर्ने क्रममा प्रधानमन्त्री प्रचण्ड नै भ्रममा परेको स्पष्ट पारेको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०७९ चैत २६ सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट श्यामलाल पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन्। बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले पोख्रेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। त्यस्तै महासचिवमा प्रकाश थापा मगर, उपाध्यक्ष विनोद पौडेल, सचिव ताराप्रसाद शर्मा...
पुरा पढ्नुहोसचेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको पहलमा टिकाराम पौडेललाई आर्थिक सहयोग गरेको छ । ६० वर्षीय पौडेल जैमिनि नगरपालिका-८ छिस्ती फुर्केसल्ला...
पुरा पढ्नुहोसदिल्ली । अशोक वस्नेत र शंकर बस्नेत मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ । वहाँहरु दुबै जना करिब २२ वर्षदेखि प्रवासी नेपाली संघ, भारतमा कार्यरत हुनुहुन्थ्यो । २० मार्च २०२३...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीको तर्फबाट हस्ताक्षर नगरिएको स्पष्ट पारेको छ । बिहीबार गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजीटल हस्ताक्षर गरिएको भन्दै राजमोले आपत्ति जनाएको...
पुरा पढ्नुहोसधर्मराज शर्मा, कोट्टयाम केरला, १५ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत पर्ने कटपन्ना एरिया समितिले १५औं एरिया सम्मेलन सफल पारेको छ । राम बहादुर केसीको अध्यक्षता र धन प्रसाद...
पुरा पढ्नुहोसकाठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अमेरिकी साम्राज्यावाद प्रत्यक्ष रुपमा उपस्थित भएको दोहोर्याउनुभएको छ । बिहीबार चितवनमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै अध्यक्ष केसीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय...
पुरा पढ्नुहोस









