Breaking News

विजय पहरीप्रति हार्दिक श्रद्धाञ्जली

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समितिका अध्यक्ष एवं दक्षिण भारत क्षेत्रीय सदस्य धर्म पहरी र दक्षिण भारत महिला क्षेत्रीय विभागकी सदस्य दुरा पहरी पुत्र शोकमा पर्नु भएको...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवाद र इसाई धर्मको खतरा

मोहनविक्रम सिंह ## नेपालमा अमेरिकी साम्राज्यवादको खतरा गम्भीर रूपमा अगाडि आएको छ । अमेरिकाले पहिलेदेखि नै नेपालमा हस्तक्षेप गर्दै आएको थियो । त्यसको यस्तो हस्तक्षेप एक प्रकारले अप्रत्यक्ष रूपले नै रहँदै आएको थियो तर अब त्यसले प्रत्यक्ष...

पुरा पढ्नुहोस
निसीखोला गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला

काठमाडौं । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई ३ वर्ष ६ महिना कैद फैसला भएको छ। लागुऔषध कारोबारमा सोमबार उनलाई कैद फैसला भएको हो। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर...

पुरा पढ्नुहोस
विजय पहरीप्रति भावपुर्ण श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय विद्यार्थी विभागका सदस्य, वेंगलोर उत्तर नगर समितिका अध्यक्ष, साँस्कृतिक क्षेत्रका अत्यन्तै कूशल अनुशासित कलाकार विजय पहरीको मोटर साईकल दुर्घटनामा परि २२ वर्षको अल्पायु मै...

पुरा पढ्नुहोस
माओले मार्क्सवाद–लेनिनवादमा सिर्जनात्मक विकास गर्नुभयो : मोहनविक्रम सिंह

ठाकुर पौडेल, खलङ्गा । कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले माओत्सेतुङले चीनमा मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक विकास गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘चीन जस्तो अविकसित र पिछडिएको मुलुकमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तको रूपमा उहाँले नयाँ जनवादको सिद्वान्त प्रतिपादन...

पुरा पढ्नुहोस
देशमा प्रतिगामी शक्ति बलिया भए, गणतन्त्र गुम्ने खतरा बढ्यो : खनाल

खिमराज चालिसे, चंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चंडिगढको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता तथा नयाँ जनवादी क्रान्तिको सिद्धान्तका प्रतिपादक माओको १३०औँ जन्मदिवस मनाइएको छ । समारोहलाइ मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस
‘मोहनविक्रम र चित्रबहादुरको भनाई भन्दै सामाजिक सञ्जालबाट भ्रम फैलाइयो’

काठमाडौं । नेकपा (मसाल) ले पार्टीका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाई भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको बताएको छ । ‘विश्व कम्युनिस्ट अध्ययन केन्द्र, नेपाल’ नामक फेसबुक आईडीबाट सिंह र...

पुरा पढ्नुहोस
सिघ्र स्वास्थ्य लाभको कामना

नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द अस्वस्थ हुनुभएको छ । चन्दको सिघ्र स्वास्थ्य लाभको कामना प्रकट गर्दै समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सिंगो संगठनको तर्फदेखि सिघ्र...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा कमलसिंह राईको उपचारार्थ सहयोग

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिले डायबिटिज रोगले खुट्टा इन्फेक्सन भएर पीडित कमलसिंह राईलाई उपचारका लागि सहयोग गरेको छ । ४८ वर्षीय राईलाई मूल प्रवाहले १३ हजार ७६० रुपैयाँ...

पुरा पढ्नुहोस