Breaking News
काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा समानुपातिकतर्फको मत गणना सकिनै लाग्दा सात दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । अब बाजुरा र दोलखाको मत एकीकृत गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले भारतीय पक्षबाट दार्चुलामा भइरहेको बलमिच्याइँ रोक्न सरकारसँग माग गरेको छ । प्रवक्ता रामप्रकाश पुरीले मंगलबार प्रेस वक्तव्य जारी गर्दै भारतले महाकालीमा बनाइरहेको तटबन्ध रोक्न माग गर्नुभएको छ । साथै,...
पुरा पढ्नुहोसपहिले वामपन्थी शक्तिले केपी ओलीलाई २ तिहाइको समर्थन दिएकै हुन् । यसपालि ओली पनि त्यति शक्तिशाली चाहिँ हुँदैनन् । उनका कमाण्डर तथा सारथीहरु पनि धेरै हारे । उनका पनि सेखी त झरेकै छन् ।...
पुरा पढ्नुहोसबाग्लुङ । प्रतिनिधि सभाका लागि राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्र बहादुर केसी विजयी हुनुभएको छ । केसी गठबन्धनको तर्फदेखि साझा उम्मेदवार हुनुहुन्थ्यो । का. केसीले कुल मत २१४५१ प्राप्त, नेकपा (एमाले) का सुर्य पाठकले १८८२५...
पुरा पढ्नुहोसडोटी । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर...
पुरा पढ्नुहोसबागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) लाई भोट माग्ने नैतिक अधिकार नभएको बताउनुभएको छ । आज बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताउनुभयो । सत्ता...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४४औं स्थापना दिवसको अवसरमा अभिनन्दन प्रकट गरेको छ । समाजका अध्यक्ष ठाकुर खनालले केन्द्रीय समितिको तर्फदेखि प्रेस वक्तव्य जारि गरि संगठन निर्माणको दौरानमा...
पुरा पढ्नुहोस“गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौँ ! सङ्घीयता खारेज गरौँ !” राष्ट्रिय जनमोर्चा प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र–२०७९ आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, देशमा गणतन्त्रात्मक शासन प्रणाली स्थापना भएपछि दोस्रोपटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन...
पुरा पढ्नुहोसबागलुङ बजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार चित्रबहादुर केसीले प्रतिगामीहरूले पटक पटक संविधानमाथि आक्रमण गरेको बताउनुभएको छ । गत २०६२–६३ को जनआन्दोलनको उपलब्धि नेपालको संविधान २०७२ मा लिपिबद्ध...
पुरा पढ्नुहोसमनोज भट्ट ## २०७९ कात्तिक १६ गते काठमाडौँमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई “कान्छी भाउजू” भनेर इङ्गित गर्नुभएको छ । दुई दुईपटक देशको प्रधानमन्त्री...
पुरा पढ्नुहोस








