नारी जगत

दुर्गा पौडेलले ‘राष्ट्रघाती एमसीसी खारेज गरौं’ भन्दा माओवादी कार्यकर्ताले गरे हुटिङ

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै एमसीसी खारेजीको निर्णय गर्न आग्रह गर्नुभएको छ। पौडेलले एमसीसी खारेजीका लागि माओवादीलाई निर्णय गर्न आग्रह गर्दा माओवादी कार्यकर्ताले भने समर्थनमा हुटिङ...

पुरा पढ्नुहोस