पूर्वोत्तर भारत
कोहिमा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोहिमा नगर समितिका सदस्य अर्जुन कुमार तामाङको डिसेम्बर ९, २०२५ मा दुखद निधन भएको छएको छ । नेपालको मेची नपा वार्ड नं. ६ निवासी रहेका अर्जुनकुमार...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४७औँ स्थापना दिवस अन्तर्क्रिया सहित केन्द्रीय स्तरको कार्यक्रम दिल्लीमा सम्पन्न पारेको छ । मूल प्रवाह केन्द्रीय समितिले “प्रवासी नेपालीहरूको मताधिकार र नेपालको जेनजी...
पुरा पढ्नुहोसइनरलाइन परमिटका कारण नागाल्यान्डमा नेपाली श्रमजीविहरूलाई आईपरेको समस्या समाधन गर्न माग १९५० को सन्धीद्वारा प्राप्त हक अधिकार सुनिश्चित गर्नु दुबै देशका सरकारको दायित्व कोहिमा । भारत प्रवासमा नेपालीहरू माथि आई पर्ने विभिन्न समास्याहरू बारे सदा अग्र स्थानमा...
पुरा पढ्नुहोसलाड्रुम्बाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाड्रुम्बाई नगर समितिको सातौैं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । पौडेलले भारतव्यापी रुपमा सम्पन्न भइरहेको नगर सम्मेलन अभियान लाडरुम्बाईस्थित...
पुरा पढ्नुहोसकोहिमा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोहिमा नगर समितिको सातौं सम्मेलन सम्पन्न पारिएको छ । सम्मेलनको उद्घाटन समाजका महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । पौडेलले भारत प्रवासमा रहने नेपालीहरू मध्य पूर्वोत्तर भारतमा...
पुरा पढ्नुहोसगोहाटी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत गोहाटी नगर समितिका संस्थापक सदस्य वासुदेव गौतम शर्माको ८० वर्षको उमेरमा निधन भएको छ । वहाँ लामो समयदेखि बिमारी भएका शर्मा...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत जवाई नगर समितिका निवर्तमान महिला विभागकी अध्यक्ष जमुना खत्री शोकमा पर्नुभएको छ । वहाँका श्रीमान टंक बहादुर खनालको उपचारको क्रममा २०८० मंसिर ३...
पुरा पढ्नुहोसगुवाहटी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समितिका सदस्य थानेश्वर पाण्डे पत्नी शोकमा पर्नुभएको छ । वहाँकी श्रीमती मेनुका पाण्डे (मञ्जु) को यहि २०८० कार्तिक २९ गते दुखद निधन भएको...
पुरा पढ्नुहोसगुहाटी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत गुहाटीमा नगर समिति पुनर्गठन गरिएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, सदस्य अमित केसी, क्षेत्रीय अध्यक्ष कृष्ण क्षेत्रीको विशेष...
पुरा पढ्नुहोसडिमापुर, २ अक्टोबर । भारतको पुर्वोत्तरमा पर्ने नागालैण्ड राज्यको डिमापुर शहरमा डिलाराम अधिकारी एवं शर्मिला शर्माको पहलकदमी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य...
पुरा पढ्नुहोस









