विचार / दर्शन
सुशीला शर्मा विश्वमै महिलाका सवालबारे जति पनि बोल्न सक्ने भएका छौं, यो परिवर्तन सजिलै आएको होइन । महिला पृथ्वीका मानिस वर्गमै पर्ने भए पनि समयक्रमसँगै घरेलु र कमसल रूपमा हेरिने व्यवहार समाजले गर्दै आएको हो । अझै...
पुरा पढ्नुहोसज्ञानप्रसाद भुसाल मित्रता, शिक्षक र अनुशासनको रूपमा सदैव जीवित हुनुहुन्छ कामरेड मित्रलाल शर्मा । कुनै व्यक्तिको जन्म भएपछि मृत्यु अवश्य हुन्छ । कुनै मानिस गुमनाम जिन्दगी बिताएर मर्छन् भने कुनै मृत्यु पछि पनि विचार, सिद्धान्त...
पुरा पढ्नुहोसचित्रबहादुर केसी ## कम्युनिस्ट आन्दोलनमा लेनिनको उच्च भूमिका रहेको छ । उनले माक्र्सवादलाई कार्यान्वयन गर्ने काम गरेका थिए । माक्र्सवादमा वर्गसङ्घर्षको सिद्धान्तबारे व्यापक चर्चा भएको भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । सर्वहारा वर्गले...
पुरा पढ्नुहोसआनन्द शर्मा ## पेरिस कम्युनिदेखि रुस, चीनलगायतका संसारभरिका महान् क्रान्तिबाट थाहा हुन्छ कि क्रान्तिकारी कम्युनिस्ट पार्टीबिना क्रान्ति सम्भव हुँदैन । क्रान्ति सम्पन्न गर्न र त्यसलाई टिकाइराख्नका लागि क्रान्तिकारी पार्टी महत्त्वपूर्ण हुन्छ । सही सिद्धान्त र राजनीतिक...
पुरा पढ्नुहोसमनोज भट्ट ## लेनिनको जन्म अप्रिल २२, १८७० का दिन रुसको सिम्बिर्क सहरमा भएको थियो भने उहाँको मृत्यु जनवरी २१, १९२४ का दिन भएको थियो । लेनिनको परिवार राजनीतिक रूपले सचेत थियो । लेनिनको परिवारका सदस्यहरू...
पुरा पढ्नुहोससिन्धु सभ्यताका मानिसहरुबारे हुने एउटा ठूलो बहसको कुरा गरौं। उनीहरु को थिए? कम्तिमा विद्वानहरुको खोजका आधारमा मैले संकलन गरेको तथ्यहरुका भरमा यो प्रश्नको जवाफ निकै निश्चिततापूर्वक दिन सकिन्छ। सन् १९२०को दशकको सुरुवातमा राखलदास बनर्जीले मोहेन्जो–दारो...
पुरा पढ्नुहोसच्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता कम्पनी ‘ओपन एआई’ को अर्थराजनीति पनि घुसेको छ। यो जानीबुझी तयार गरिएको विज्ञापन नीति...
पुरा पढ्नुहोस“सन्दर्भ एक सय एकतिसौँ जन्मजयन्ती “ मनोज भट्ट ## १. माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा २६ डिसेम्बर १८९३ मा भएको थियो । उहाँको मृत्यु ९ सेप्टेम्बर १९७६ मा भएको थियो । माओ कुनै नाम नभएर पारिवारिक...
पुरा पढ्नुहोसराेल्पाकाे माडी गाउँपालिका वडा न-१ (साविक ओत) मा पर्ने घाेरनेटी जनयुद्ध कालका प्रख्यात ठाउहरु मध्येकाे एक चर्चित ठाउँ हो । यस ठाउँमा ने.क.पा. (माओवादी)ले देशकै ठुलो जननामुना अस्पताल घाेषणा गरेर बालकदेखि वृद्धासम्मलाई कठिन श्रमदान...
पुरा पढ्नुहोसदेवनारायण पोख्रेल नेपाली युवाको विदेश आउने कहालिलाग्दो लर्को देख्दा लाग्छ, हाम्रो मुलुकमा छिट्टै अनिष्ट त हुँदै छैन ? सामान्य जोकुनै मानिसले सजिलै यस्तो अनुमान गर्न सक्छ कि अब हाम्रो देशमा कुशल र उत्पादनशील मानव संसाधन...
पुरा पढ्नुहोस