विचार / दर्शन
स्वेट मार्डन प्रकृतिको काममा न त कहीँ दुर्बलता छन् अव्यवस्था नै । प्रकृतिको सारा काम एक नियम अनुसार चल्दछ । अतः नियमपूर्वक काम गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्न सक्दछ । जो व्यक्ति यस बाटोको...
पुरा पढ्नुहोसहेमलाल गौतम ## हुन त मैले एकपटक एनआरएनए जापानको सदस्यता जापानी यन एक हजार तिरेर लिएको थिएँ । सायद सन् २०१५ तिर होला । जब मैले यथार्थ बुझेँ, तब त्यसलाई निरन्तरता दिन उपयुक्त ठानिनँ र...
पुरा पढ्नुहोसबेलबहादुर रजाली ## मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिण र महिला विभागका साथीहरूले करिब एक वर्षपहिला देखि नै कुनै नयाँ ठाउँमा सामूहिक रूपमा पिकनिक जाने कुरा बेला बेलामा गरिरहनुभएको थियो...
पुरा पढ्नुहोसईश्वरचन्द्र ज्ञवालीयतिखेर दसैँ–पर्व नजिकिदैं गएको छ । पर्व मनाउने परम्परा मान्छेले विकास गरेको हो । यस्ता पर्व, उत्सव, मेलाहरूका पछाडि विभिन्न वर्गीय अवधारणा, सामाजिक सँस्कार र भौतिक परिस्थितिहरूको भूमिका रहेको छ । श्रम कार्यपछि...
पुरा पढ्नुहोस* प्रकाश बस्नेत‘गफाडी’ भदौ महिना, सही नसक्नुको टन्टलापुर घाम चर्केको छ । घामले टाउको फुट्ला जस्तो भएको छ । जिउभरि पसिनाका कोसी बगेका छन् । भोकले इन्तु न चिन्तु र तिर्खाले प्याकप्याक पारेको छ रत्नेका...
पुरा पढ्नुहोससन्जीवकुमार श्रेष्ठ ## धर्मसम्बन्धी कसुरका बारेमा केही जान्नुअगाडि हाम्रो देश नेपालमा भएका धर्म र कानुनबिचको अन्तरसम्बन्धको बारेमा जान्नु अतिउपयुक्त हुन्छ । हाम्रो देशको मूल कानुन संविधान हो, यसबाट शासन व्यवस्था सञ्चालन भइरहेको छ । उक्त...
पुरा पढ्नुहोस-मोहनविक्रम सिंह सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेका केही मान्छेहरू जीवनको लामो अवधिसम्म सक्रियताका साथ क्रियाशील हुन्छन् । उनीहरूको ऊर्जामा कुनै कमी आएको हुँदैन । मानसिक र शारीरिक रूपमा स्वस्थ भएका कारण पनि उनीहरूमा त्यस प्रकारको...
पुरा पढ्नुहोसरामराज रेग्मीदर्शन शब्द संस्कृत भाषाको ‘दृश’ धातुबाट बनेको हो । यसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ । संस्कृतमा दर्शनलाई यसरी परिभाषित गरिएको छ, ‘दृश्यते अनेन इति दर्शनम्’ अर्थात् जसको सहयोगबाट देखिन्छ, त्यो दर्शन...
पुरा पढ्नुहोसतारा सोमरेप्रस्तुत लेखमा मैले काल्पनिक पात्रहरु मार्फत यो सामाजिक संरचना भित्र महिलाहरु माथी हुने दर्दनाक अमानवियतालाई पस्कने प्रयास गर्दैछु । आज म १३ वर्षको उमेरमा बिवाह बन्धनमा बाँधिएकी चेली र १५वर्ष कि चेलिको पिडादायक जीवन...
पुरा पढ्नुहोसहेम बिजी भरखरै २०८० सालको तिज पर्वले हामीबाट बिधा लिएर गएको छ। नेपाली हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजलाई भारतस्थित प्रवासी नेपाली महिलाहरुले पनि भव्य स्वागत र सम्मान गर्दै प्रगतिशिल रुपमा मनाए। प्रवासी नेपाली महिला...
पुरा पढ्नुहोस









