समाचार

कोरोनाको तेस्रो लहर विरुद्ध केजरीवालको तयारी

नयाँ दिल्ली । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गर्नुभएको छ । उहाँले सरोकारवालासँग यसअघि झैँ शुक्रबार पनि छलफल गर्न लाग्नुभएको अधिकारीहरूले जनाएका छन् । तेस्रो चरणको महामारीका बेलामा हुन...

पुरा पढ्नुहोस
मूल प्रवाह केन्द्रीय समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम हुँदै

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न हुन गइरहेको छ । अन्तरक्रिया कार्यक्रमको विषय “नागरिकता ऐन अध्यादेश र राष्ट्रियता रक्षाको प्रश्न” रहेको महासचिव ठाकुर खनालले...

पुरा पढ्नुहोस
कस्तो हुनुपर्छ खानपान तालिका ?

कुनै पनि पोषकतत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिंदैन । यो सन्तुलित हुनुपर्छ । त्यसैले कुन खानेकुरामा के पाइन्छ, त्यो कति खाने भन्ने कुरा जान्नैपर्छ । कुन खानेकुरा कति खाने भनेर मात्र पनि...

पुरा पढ्नुहोस
जसपाबाट को-को भए मन्त्री ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो ।...

पुरा पढ्नुहोस
कोरोनाको अर्को लहर बालबालिकालाई बढी असर गर्न सक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अर्को लहरले बालबालिकाहरु बढी प्रभावित बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गरी बालबालिकाहरुको उपचारको लागि अहिलेदेखि नै व्यवस्था मिलाउन अस्पतालहरुलाई...

पुरा पढ्नुहोस
एसईई परीक्षा दिन नपाए पनि विद्यार्थीहरुको आन्तरिक मुल्यांकन हुने

कोरोना संक्रमणका कारण विद्यार्थीको भौतिक उपस्थितिमा एसईई परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले सरकारले वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गरी प्रमाणपत्र दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा ऐन २०२८ को दफा २०...

पुरा पढ्नुहोस
जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बेच्ने मन्त्रिपरिषदको निर्णय

सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । यस्तै...

पुरा पढ्नुहोस
नागरिकतामा कडाइ नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा रहँदैन : अहिराज

प्रदेश २ का प्रमुख डा. राजेश झा ‘अहिराज’ले नागरिकतामा कडाई नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा नरहने औल्याएका छन् । एक टिमीमा अन्तरवार्ता दिँदै प्रमुख प्रमुख झाले नागरिकता वितरणमा कडाइ गर्नुपर्ने धारणा राखेका हुन् ।...

पुरा पढ्नुहोस
मूल प्रवाहको छवि धुमिल पार्न खोज्नेहरुलाई छाडिने छैन : खनाल

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हैदरावाद उत्तर नगर समितिको आयोजनामा भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारी र लकडाउनको समयलाई सदुपयोग गर्ने गरी मध्यदक्षिण क्षेत्रीय समितिको योजनानुरूप बिहिबार सो कार्यक्रम...

पुरा पढ्नुहोस
राजमोका सांसदलाई देखाएर सत्ताको रोटी नसेक्न पियारी थापाको चेतावनी

पोखरा । गण्डकी प्रदेशका सांसद पियारी थापाले राष्ट्रिय जनमोर्चाका सांसदलाई देखाएर सत्ताको रोटी सेक्ने काम नगर्न चेतावनी दिनुभएको छ । प्रदेश सभामा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकताका छलफलमा भाग लिँदै सांसद थापाले राष्ट्रिय जनमोर्चाका सांसदबारे...

पुरा पढ्नुहोस