समाचार

प्रतिगमन रोक्न संयुक्त आन्दोलन आवश्यक : अध्यक्ष केसी

कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनलाई रोक्न संयुक्त आन्दोलनको आवश्यकतामा जोड दिनुभएको छ । शनिबार राष्ट्रिय जनमोर्चा कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा प्रतिगमनको खतरा बढ्दै गएको भन्दै त्यसलाई...

पुरा पढ्नुहोस
जनवादी गायक नविन वस्यालको ‘पन्चे वाजा’ सार्वजनिक

काठमाडौं ।  विदेशमा रहेर पनि जनवादी गीत संगितको सिर्जना गरिरहेका गायक नविन वस्यालले नयाँ गित ‘पन्चे वाजा’ ल्याउनुभएको छ । स्वर, शब्द, संगीत सबै नविनकै रहेको गीतको स्वरमा लिला परियार र शारदा रसाइलीले साथ दिनुभएको...

पुरा पढ्नुहोस
शहरीया जीवनमा बिरामी पर्दाको पीडा !

लक्ष्मी चौधरी अहिले विश्व कोरोना भाइरसको संक्रमणको चपेटामा परेको छ । करिव एक वर्ष पहिला चीनको वुहानबाट फैलेको यो भाइरसले नेपाललाई पनि गम्भीर असर पारेको छ । हाम्रो देशमा पनि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत...

पुरा पढ्नुहोस
पश्चिम भारतमा अधिकांस नगरहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न

गुजरात । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत विभिन्न नगर समितिहरुका प्रशिक्षण सम्पन्न पारिएको छ । समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य गोविन्द थापा, भिमसिंह विष्ट, क्षेत्रीय अध्यक्ष वेदबहादुर...

पुरा पढ्नुहोस
राजस्थानको भिवाडीमा मूल प्रवाहको आयोजनामा भलिवल खेल सम्पन्न

भिवाडी ।  मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्र अन्तर्गत नगर समिति भिवाडिको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त खेल कार्यक्रमको सञ्चालन अर्जुन नेपालीले गर्नु भएको थियो भने सो...

पुरा पढ्नुहोस
सहिको समर्थन र गलतको भंडाफोर गरौं : खनाल

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत खेल विभागको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन महासचिव ठाकुर खनालले गर्नुभएको थियो । उद्घाटन मन्तव्य महासचिव खनाले...

पुरा पढ्नुहोस
भिवाडी एरिया समिति गठन

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडी अन्तर्गत यू.आ.टि एरिया समितिको ७ फरवरी २०२१ का दिन गठन गरिएको छ । नगर सदस्य काजी राम श्रेष्ठ, किशोर राई र राम बहादुर...

पुरा पढ्नुहोस
टुलु टुलु हेरेर बस ए सरकार

जुना चालिसे (चंडिगढ) टुलु टुलु हेरेर बस ए सरकार छोरी तिम्रो त हुँदै होइन, तिमीसँग त राजगद्दी छ, तिम्रो छोरी पनि सुरक्षित छन् । तर अरुको त छोरी नै होइन र ? टन्न पैसा खुवाएर न्याय बिक्ने मेरो देश, यता सडक पेटीमा...

पुरा पढ्नुहोस
जंगे बोल्यो त बोल्यो भने झैँ गरेर संसद विघटन गर्न पाइन्न : दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले जङ्गे बोल्यो त बोल्यो भने झैँ गरेर जननिर्वाचित संसद विघटन गर्न नपाइने बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीको अधिनायकवादी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिप्रति इङ्गित गर्दै उहाँले...

पुरा पढ्नुहोस
पशुपतिमा पुजा गर्ने ओलीले हिन्दु राज्य बनाउन खोज्दैछन्ः अध्यक्ष केसी

बसन्त खड्का, अर्घाखाँची ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउनतर्फ उद्दत रहेको बताउनुभएको छ । राजमो अर्घाखाँचीको ले शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले ओली भारतपरस्त भएको...

पुरा पढ्नुहोस