समाचार

बागलुङको तंग्राममा दसैँको शुभकामना आदान प्रदान

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा तंग्रामको आयोजनामा बिजयादशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । मंगलबार धारा माविको सभाहलमा एक कार्यक्रम गरी शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा...

पुरा पढ्नुहोस
तारापति सापकोटा र छविलाल सापकोटा प्रति अ.ने.ए.स.द्वारा श्रद्धान्जली

नयाँ दिल्ली, २९ अक्टुबर । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य गोपाल सापकोटाका पिता तारापति सापकोटा र जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य छन्द सापकोटाका पिता छविलाल सापकोटाको दुःखद निधन प्रति अन्तर्राष्ट्रिय नेपाली एकता समाजले...

पुरा पढ्नुहोस
सागर विकप्रति भावपूर्ण श्रद्धान्जली

बेंगालोर, २७ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत विभागिय मोर्चा अखिल भारत नेपाली विद्यार्थी संघ बेंगलोर दक्षिण नगर सदस्य सागर विकको दुःखद निधन भएको छ । २२ वर्षका सागरको २६...

पुरा पढ्नुहोस
सन्देश छोडी गयो दशैं

जनकराज पौडेल कोरोना महामारी संगै आयो दशैं केहि अपवाद छोडी सबैलाई लाग्यो दशैं केहि अदृष्य पर्दा उधार्यो दशैं थुनेरको बिरालो म्याऊ गरि छाड्यो दशैं आयो दशैं केहि सन्देश छोडि गयो दशैं । निधार भरि टिका शिरमा जमरा लपक्कै लाग्यो दशैं धर्म संस्कृति एउटै...

पुरा पढ्नुहोस
चिनियाँ राजदूत यान्छीले ‘रेशम फिरिरी’ गाउँदै दिइन् दसैंको शुभकामना

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत ‘रेशम फिरिरी…’ गाउँदै दसैंको शुभकामना दिएकी छन्। आफ्नो ट्विटरमा गीत गाउँदै गरेको भिडिओ राखेर उनले नेपालीहरूलाई शुभकामना दिएकी हुन्। एक मिनेट २८ सेकेन्डको भिडिओ सेयर गर्दै उनले...

पुरा पढ्नुहोस
दसैँ : ‘सन्तानले डाँडाकाँडा ढाकून्’ देखि ‘लाहुर जानू’ सम्म, यसरी भएको छ आशीर्वादको रूपान्तरण

काठमाडौं । एउटा भनाइ नै छ, ‘जस्तोसुकै मनमुटाव भए पनि दसैँमा टीका लगाउन जानू, सबै मनमुटाव निर्मूल हुन्छ।’ दसैँ सद्भावको चाड भनेर पनि चिनिन्छ। दसैँका बेला अग्रजले दिने आशीर्वादले नेपाली संस्कारमा निकै महत्त्व राख्ने गरेको...

पुरा पढ्नुहोस
७५ वर्षीय पुजारीको विभत्स हत्या

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ७५ वर्षीय एक पुजारीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने पुजारी महगु केवटको आज शव फेला परेको हो । केवट स्थानीय मन्दिरका...

पुरा पढ्नुहोस
कुवेतमा नेपाली युवतीको हत्या

खुम रायमाझी, कुवेत । कुवेतमा एक भारतीय युवकले नेपाली युवतीको घाँटी थिचेर हत्या गरेका छन् । बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको शव भेटिएपछि कुवेत प्रहरीले अनुसन्धान गर्दा उनको भारतीय युवकले हत्या...

पुरा पढ्नुहोस
सरकारले राष्ट्रियताको विषयमा सौदावाजी गर्न खोजेको छ : सिंह

केही समयअघि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल भ्रमणमा आएको विषयले राष्ट्रिय राजनीति तरंगित बनाएको छ । यस्तै, कालापानीको विषयमा नेपालविरुद्ध आक्रामक...

पुरा पढ्नुहोस
भारतमा नेपालीहरुको दशैंं

खिमराज चालिसे, चंडिगढ देशको सामाजिक, राजनीतिक तथा आर्थिक संरचना र शासक वर्गहरुको नेपाली नागरिकप्रतिको उदासिनताको कारणले मुग्लान पस्न वाध्य हामी लाखौंलाख नेपालीहरुलाई दशैंं–तिहार जस्ता महान पर्वहरुमा पनि विभिन्न कारणले विदेशी भुमीमा वस्न वाध्यताका पिडाले झनझन...

पुरा पढ्नुहोस