समाचार

गजल : समस्यानै उपहार

सुरेशकुमार पाण्डे ठुला ठुला घटनाहरुनै बारबार भए, त्यसैले त जनता पनि दिकदार भए । अर्काको देश जोगाउँन ढाल हुँनेहरु, आफ्नै संतानहरु मास्ने तरवार भए । जनताले धेरै आस गरेर पठाए पनि, सदै उस्तै कान चिरेका सरकार भए । देश र जनताको...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा हिमाचलमा सहरानीय कार्य

भावनगर सुंग्रा । यतिवेला विश्व व्यापी महामारीको रुपमा देखापरेको नोवेल कोरोना भाइरस (Covid-19) को कारण आम जनजनमा व्यापक सन्त्रास, डर, भयको अवस्था छ । यस महामारीका कारण विश्व स्वास्थ्य संगठनले समेत विश्व स्तरमा संकटकाल...

पुरा पढ्नुहोस
प्रधानमन्त्री मोदीद्वारा जनतालाई व्टिट

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस बारे व्टिटर मार्फत आम जनतालाई आव्हान गर्दै– “तपाई जुन ठाउँमा हुुनुहुन्छ, कृपया केही दिनका लागि सोही स्थानमा रहनु होला । यसो गर्नाले हामीले यो बीमारीलाई...

पुरा पढ्नुहोस
किसान संगठन अभियान भदौमा

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) को किसान सङ्गठन अभियान आगामी २०७७ भदौमा हुने भएको छ । विभिन्न व्यावहारिक कारण र राजमोको विशेष सङ्गठनात्मक अभियान चैत्र महिनासम्म निरन्तर चल्ने भएपछि चैत्र महिनाभरि हुने...

पुरा पढ्नुहोस
कथा : असमानता बिरुद्धको आवाज

सुरेशकुमार पाण्डे निन्द्रा पटक्कै लागेको छैन, मनमा कयौँ प्रश्नहरु आउँने जाने गर्छन् । आछ्यान पनि असजिलो थिएन तर कुन्नि किन मणिलाई छट्पटि लागेको थियो । मन मष्तिकमा आउँने प्रश्नहरुको कुनै उत्तर पनि थिएन । “किन...

पुरा पढ्नुहोस
राजमोको विशेष संगठनात्मक अभियान चैत्रसम्म

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको विशेष सङ्गठनात्मक अभियान चैत्र महिनासम्म चल्ने भएको छ । राजमोले चैत्र महिनाभरि स्थानीय स्तरमा समिति निर्माणको कार्यलाई प्राथमिकता दिँदै सो अभियान सम्पन्न गर्ने बताएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा...

पुरा पढ्नुहोस
मुक्तक : भुल हुन सक्छ

धनप्रसाद पुन ‘दीपशिखा’ १– धनको पछि रातदिन किन लाग्छ मान्छे अप्ठ्यारो पर्दा टाढा किन भाग्छ मान्छे जता हे¥यो उतैतिर अस्तव्यस्त देखिन्छ समस्याको हल गर्न कहिले जाग्छ मान्छे २– कस्तो विडम्बना अर्काको देशको सीमारक्षा गर्नुपर्ने नेपाली सन्तानले विश्वभर शान्तिको सन्देश छर्नुपर्ने खुकुरीको धारमा हिँड्ने...

पुरा पढ्नुहोस
ध्यान नपुगेका ११ महत्वपूर्ण विषय

– रवि चौधरी कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वका १ सय ४९ राष्ट्रमा फैलिइसकेको छ । कोरोनाको सङ्क्रमणबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा संसारभर धेरै बहस र छलफल भइरहेका छन् । सार्सको तुलनामा कोरोना भाइरसबाट...

पुरा पढ्नुहोस
कोरोनाले सम्झाएको सार्क

कोरोना भाइरसको सङ्क्रमणले विश्वभरि त्रास फैलिएसँगै त्यसलाई नियन्त्रण गर्न विश्वव्यापी प्रयास पनि जारी छ । नोभल कोरोना निरोधी भ्याक्सिन तयार गर्न विश्वव्यापी अध्ययन–अनुसन्धान भइरहेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । चीनको वुहान प्रान्तबाट...

पुरा पढ्नुहोस
मृत्युसँग डराउनु हुँदैन

–मोहनविक्रम सिंह अहिले विश्वव्यापी रूपमा नै कोरोना (कोभिड–१९) भाइरसको आतङ्क फैलिएको छ । त्यसको अहिलेसम्म कुनै औषधी पनि फेला परेको छैन । त्यसले गर्दा त्यसको खतराको गम्भीरता अरू बढेर गएको छ । तर त्यो खतराबाट...

पुरा पढ्नुहोस