समाचार
कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको विशेष संगठनात्मक अभियान कपिलवस्तुमा उत्साहजनक रुपमा चलेको छ । अभियानका क्रममा नयाँ सदस्यता वितरणसँगै विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने लहरै चलेको छ । त्यसक्रममा विजयनगर गाउँपालिका वडा...
पुरा पढ्नुहोसदैलेख । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत दैलेखमा राजमो प्रवेशको लहरै चलेको छ । अभियानका क्रममा राजमो नेताहरुले विभिन्न स्थानमा पुगी राजनीतिक प्रशिक्षणसँगै सदस्यता वितरण अभियानलाई तिब्रता दिएका छन् । राजमो कर्णाली प्रदेशका संगठन...
पुरा पढ्नुहोसदैलेख । भैरवी गाउँपालिका ७ कुसापानीमा दैलेख नारायण क्याम्पसका नेबिसंघका कोषाध्यक्ष रिता शाहीको नेतृत्वमा दर्जनौं विद्यार्थी अखिल (छैठौं) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेश अध्यक्ष भरत शाहीले राजमोको सदस्यता दिएर...
पुरा पढ्नुहोसरवी शर्मा, पाण्डेचरी मलाई दुख्यो भनेर चिच्याउन सक्दिन मलाई काटेर नखाउ । रगत बगेको देखिदैन अहिले, त्यो पछि थाहा हुन्छ । जहिले मन दुख्छ । बरु तिमी जन्मेको मिति लेख, बरु तिम्रो मुकुण्डो बनाउ केक मा तर मेरो देशको नक्सा बनाएर केक नकाट, लेख बरु तिम्रो मिति, काट...
पुरा पढ्नुहोसपाण्डेचेरी, २४ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत मध्य दक्षिण टाउन भित्र पर्ने किचेन किङ, (kitchen king hotel) होटलमा कार्यरत् नेपाली युवाहरु विच संगठन र भारतमा कार्यरत्...
पुरा पढ्नुहोसचंडीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चंडीगढका सदस्य थमन थापाको विषेश पहलमा १६ फरवरी २०२० का दिन आयोजित भेलाले हेमबहादुर कनौजियाको संयोजकत्वमा ११ सदस्यीय जनजाति नगर विभागको गठन गरिएको...
पुरा पढ्नुहोसचेन्नई पूर्व । चेन्नईको तिर्पोरूर भन्ने ठाउँमा एक रोयाल प्याराडाइस होटेलमा करिव ६ जना नेपाली युबक र २ जना युवतीले काम गर्दै रहेकाहरुलाई मूल प्रवाहद्वारा इन्साफ दिलाइएको छ । उनीहरुलाई होटेल मालीकले दवावमूलक ढंगबाट...
पुरा पढ्नुहोसबाबुराम थापा/मलेशिया । प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो महाथिरले राजदरबारमा आफ्नो राजीनामा पत्र बुझाएका मलेसियाको प्रधानमन्त्री कार्यालयले पृष्टि गरेको छ । यसै सातादेखिको राजनीतिक खिचातानी र शक्ति संघर्षपछि ९४ वर्षीय...
पुरा पढ्नुहोसनवांशहर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित नवांशहर नगर समिति अन्तर्गत फिल्लोरमा एरिया भेला सम्पन्न भएको छ । भेला बावुराम विकको पहल तथा क्षेत्रीय सदस्यहरु छविलाल सापकोटा, तुलबहादुर...
पुरा पढ्नुहोसहिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति अन्तर्गत दुर्गा कलोनीमा श्रमजिवी नेपालीहरुको विचमा टोल भेलाको सम्पन्न भएको छ । भेलामा सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य आत्मराम न्यौंपाने र सल्लाहकार तथा नगर...
पुरा पढ्नुहोस