समाचार

नवराज हत्या प्रकरणमा वडाअध्यक्ष सहित २४ जनामाथि जन्मकैद

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको...

पुरा पढ्नुहोस
यी हुन् रुसी सेनामा ज्यान गुमाएका ६ नेपाली

सरकारले रुसी सेनामा कार्यरत हुँदा ज्यान गुमाएका नेपालीहरूको विवरण सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मृतकको शव नेपाल पठाउन रुसी सरकारसँग अनुरोध गरिएको बताएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा सन्दीप थपलिया–गोरखा, रुपक...

पुरा पढ्नुहोस
एनसेल प्रकरणमा छानबिन र कारबाही गर्न छ विद्यार्थी सङ्गठनको माग

काठमाडौँ । एनसेलले अनधिकृत प्रकारले सेयर विक्री गरेको सम्बन्धमा सूक्ष्म छानबिन गरी कानुनअनुसार कारबाही गर्न छ विद्यार्थी सङ्गठनले माग गरेका छन् । २०८० मङ्सिर १८ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् । अखिल...

पुरा पढ्नुहोस
पक्राउपुर्जीको विरोधमा विप्लव पक्षद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आफू विरुद्ध ३५ दिने पक्राउपुर्जी जारी गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । २०८० मङ्सिर १९ गते मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै सो पार्टीका महासचिव...

पुरा पढ्नुहोस
विप्लव विरुद्धको पक्राउ पुर्जी खारेज गर : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ता विरुद्ध काठमाडौँ जिल्ला अदालतले मङ्सिर १८ गते जारी गरेको पक्राउ पुर्जी खारेज गर्न माग गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० मङ्सिर १९ गते मङ्गलबार प्रेसवक्तव्य...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति उपाध्यक्ष बाबुराम दहित पितृशोकमा पर्नुभएको छ । दहितका पुजनीय बुवा हरीप्रसाद थारुको मिति २०८० मंसिर ६ गते (तदानुसार २२ नवम्बर २०२३) का दिन...

पुरा पढ्नुहोस
प्रतिगामी खतरा विरुद्ध राजमोद्वारा सम्पूर्ण जनताको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिगामी खतराका विरुद्ध सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गराएको छ । मङ्सिर ७ गतेयता प्रतिगामी शक्तिहरूको चलखेल बढेको भन्दै राजमोले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधर सम्पूर्ण जनतासित यस्तो अपिल गरेको हो । अध्यक्ष...

पुरा पढ्नुहोस
प्रगतिशील देउसीभैलो २०८० वापिमा समापन

निखिल रावत वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पश्चिम नगर समितिको आयोजनामा २६ नोभेम्बर २०२३ का दिन समापन गरिएको छ । ‘विकृति र विसंगतिको अन्त्य गरौं,...

पुरा पढ्नुहोस
खोज खबर

माथागढि गाउँपालिका १ चिदी पानी जिल्ला पाल्पा हाल हरियाणा राज्यको नारनौलस्थित महेन्द्रगढमा मीन बहादुर सोनीका छोरा विकास सोनी श्रीमती, ३ छोरी र १ छोरा लिएर रहँदै आएका थिए । ३८ वर्षका सोनी जिल्लामा पुलिस...

पुरा पढ्नुहोस
भूउपयोग नीति आउनु स्वागतयोग्य : रेग्मी

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले भूउपयोग नीति आउनु स्वागतयोग्य काम भएको बताउनुभएको छ । राष्ट्रिय किसान सञ्जालको आयोजनामा २०८० मङ्सिर ११ गते सोमबार बागबजारस्थित हार्दिक होटलमा आयोजित एक अन्तरक्रियामा उहाँले...

पुरा पढ्नुहोस