समाचार

स्वघोषित क्रान्तिकारीहरुद्धारा ठगिधन्दा !

नयाँ दिल्ली । स्वघोषित क्रान्तिकारीहरुले भारतका विभिन्न स्थानमा ठगिधन्दा शुरु गरेका छन् भन्दा जो कोही पनि आश्चर्य चकित हुनु स्वभागिक नै हो तर, यो सत्य हो । सांगठनिक धरातल र नीतिगत रुपमा भारतस्थित नेपाली...

पुरा पढ्नुहोस
राप्रपाका कार्यकर्ताले तोडे सहिद भीमदत्त पन्तको शालिक

महेन्द्रनगर । गणतन्त्र विरुद्ध आन्दोलन थालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताले कन्चनपुरमा सहिद भीमदत्त पन्तको शालिक तोडफोड गरेका छन् । भीमदत्त नगरपालिका-१८ स्थित महेन्द्रनगर बजारको बीचमा रहेको भीम बाटिकामा प्रदर्शन गर्दै उनीहरुले शालिक तोडफोड गर्नुका...

पुरा पढ्नुहोस
राजमो-रक्तिमको प्रगतिशील देउसीभैलो १५ जिल्लामा सम्पन्न (फोटो फिचर सहित)

काठमाडौँ । राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानको आयोजनामा देशैभरि प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । २०८० कात्तिक २४ गतेदेखि सुरु भएको उक्त कार्यक्रम मङ्सिरको पहिलो हप्तासम्म चलेको थियो । देशव्यापी भैलो कार्यक्रमको आयोजक...

पुरा पढ्नुहोस
‘डा. जगमान गुरुङले महामन्त्री सिंहबारे भ्रामक अभिव्यक्ति दिए’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले डा. जगमान गुरुङले महामन्त्री मोहनविक्रम सिंहबारे भ्रामक अभिव्यक्ति दिएको बताएको छ । डा. गुरुङले मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान विजुक्छे(रोहित)ले नेपालमा राजा चाहिन्छ भनेर दिएको अभिव्यक्ति सिंहको सन्दर्भमा...

पुरा पढ्नुहोस
प्रतिगामी खतरा बढ्दै गएको प्रमाणित : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले मङ्सिर ७ गते आयोजित राजावादीको कार्यक्रमबाट देशमा प्रतिगमनको खतरा बढ्दै गएको प्रमाणित भएको ठहर गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० मङ्सिर ५ गते जारी प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो धारणा व्यक्त...

पुरा पढ्नुहोस
प्युठानका कुँवरको भारतमा सडक दुर्घटनामा निधन

डेराबसी । प्युठानका राजकुमार कुँवरको भारतमा सडक दुर्घटनमा परी निधन भएको छ । भारत पन्जाब राज्यको डेराबसीमा नोभेम्बर १८, २०२३ का दिन नोभेम्बरको सडक दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको भोलिपल्ट १९नोभेम्बर १९० चन्डिगढस्थित सरकारी अस्पतालमा...

पुरा पढ्नुहोस
देउसीभैलो सहयोगीहरु सम्पूर्णलाई मूल प्रवाह केन्द्रीय समितिद्धारा धन्यवाद

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र त्यस अन्तर्गतको साँस्कृतिक विभागको आयोजनामा भारतभरि प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर १२, २०२३ गतेदेखि सुरु भएको भैलो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
रक्तिमले जनतालाई छिटो कुरा बुझाउन मद्दत गर्छ: केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले रक्तिमले जनतालाई छिटो कुरा बुझाउन सक्ने बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीद्वारा आयोजित रक्तिम सांस्कृतिक अभियानको जनवादी देउसीभैलो समापन कार्यक्रममा बोल्दै केसीले यस्तो...

पुरा पढ्नुहोस
रक्तिम सांस्कृतिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानले प्रगतिशील देउसीभैलो–२०८० मा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । अध्यक्ष गिरिप्रसाद बुढाको हस्ताक्षरमा २०८० मङ्सिर २ गते प्रेसवक्तव्य जारी गर्दै रक्तिमले धन्यवाद तथा आधार व्यक्त गर्नुभएको हो । प्रेसवक्तव्यमा कपिलवस्तुमा...

पुरा पढ्नुहोस
आफन्तको खोजी गरौं

रोहतक । पोखरा महानगरपालिका वडा नं १६ घरभएका लोक बहादुर घर्तीको हरियाणाको रोहतकस्थित पिजिआईमा मृत्युभएको समाचार हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिलाई अस्पताल प्रशासनले दिएको छ । अस्तपताल...

पुरा पढ्नुहोस