जनक बिसि
१ नारी संसार निर्माण गर्ने एक महान नायक आमा हुन्,
श्रम विभाजन हुँदै जाँदा भेदभाव गर्यो शोषकको धुन ।
२ नारी संसार निर्माण गर्ने एक महान नायक आमा हुन्,
मानव बिकाश क्रममा विभेदपुर्ण ब्यवहार गयो कुन ?
३ नारी संसार निर्माण गर्ने एक महान नायक आमा हुन्,
सामन्तवाद र पुँजिवादको जालोेलाई चिरेर उठि देउ है लडन ।
४ नारी संसार निर्माण गर्ने एक महान नायक आमा हुन्,
समानताको नाममा बिग्रेका हुतिहाराहरु लाउँदै छन् धुन ।
















