
खिमराज चालीसे भारत भारतको पंजाब राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली...

खिमराज चालीसे भारतको राजस्थान राज्यको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

चंडिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा...

दिल्ली 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

सिलवासा, 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

बैंगलोर, 1 मई 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

खिमराज चालीसे बठिण्डा, पंजाब 1 मई 2026 भारतको पंजाब राज्यको बठिंडामा मूल...

संगरुर, भारतको पंजाब राज्यको संगरूरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation
काठमाडौं । लेदोसहितको बाढीका कारण डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार आसपास क्षेत्रमा ८ जनाको शव फेला परेको छ । लार्के डाँडोमा पहिरो जाँदा मेलम्ची थुनिएपछि बनेको ताल फुट्दा मेलम्ची बजारमा बाढी पसेको हो ।
मंगलबार भारी वर्षातसँगै आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीमा परेर मृत्यु भएका ८ जनाको शव फेला परेको र बेपत्ता भएकाको यकिन संख्या अझै थाह हुन नसकेको प्रहरीले जनाएको छ ।
चौतारा र हेलम्बु गाउँपालिकालाई बढी प्रभावित बनाएको बाढी पसेपछि पक्की घरहरुको एक तला पूरै लेदोले भरिएको छ।मेलम्चीबजारका सडक, पुल पनि बाढीले बगाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार हेलम्बु र मेलम्ची क्षेत्रबाट ६० जनाको उद्धार गरिएको छ।
तीमध्ये केहीलाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौं र धुलिखेलमा उपचारका लागि लगिएको छ ।