एसीसीको मुद्धाले सडकमा झडप भएको छ ।
एसीसीको मुद्दा संसदमा टेवल भएको छ ।
राष्ट्रघाति गद्दारहरुले कायापटल हुन्छ भन्छन्
कायापटल होईन अमेरिकाको छाँया पटल हुने देखिन्छ ।
एसीसी टेवल गर्न दिन्छन् दलहरु
सडकमा कार्याकर्ता भिडाउछन् दलहरु ।
राष्ट्रघातिहरु राष्ट्र बेच्न सहमत हुन्छन्
राष्ट्रबादी दलहरूलाई किन गठबन्धन जोडेर मोल्छन् ।
गठबन्धन बैठकमा बोलाउँनै छोडे राजमोलाई
दलालहरु होसियार राष्ट्रघातमा किन जोड्छौ राजमोलाई ।
एसीसी आजको आबस्यकता होईन यहाँ
साम्राज्यवादीहरु जनता लडाउछन् यहाँ ।
होशियार साम्राज्यवादी दलालहरु जनता सडकमा
ओर्लेका छन्, राष्ट्रघाती एसीसी गो ब्याक भनेका छन् ।
मिति २१/०२/२०२२