
काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका ८ का वडाध्यक्षका उम्मेदवार मृत फेला परेका छन् ।

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका ८ का वडाध्यक्षका उम्मेदवार मृत फेला परेका छन् ।
उनी अपहरणमा परेको हल्ला फैलिएको २४ घण्टापछि बिहीबार परिवार र जिल्ला प्रहरी कार्यालय सुनसरीको सम्पर्कमा आएका थिए ।
उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख सञ्जय सिंह थापाले बताए ।
यसअघि नेपाली कांग्रेसका कार्यकर्ता रहेका पौडेलले वडाध्यक्षमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए ।

खिमराज चालीसे भारत भारतको पंजाब राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली...

खिमराज चालीसे भारतको राजस्थान राज्यको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

चंडिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा...

दिल्ली 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

सिलवासा, 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

बैंगलोर, 1 मई 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

खिमराज चालीसे बठिण्डा, पंजाब 1 मई 2026 भारतको पंजाब राज्यको बठिंडामा मूल...

संगरुर, भारतको पंजाब राज्यको संगरूरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation