महिला हराएको सूचना

मेरी २३ वर्षीया पत्नी गौरी कुमाल यही २०८१ साउन १५ गते मङ्गलबार बिहान ८ बजेदेखि बेपत्ता भएकी आजसम्म फेला परेकी छैनिन् । अन्दाजी ५ फुट उचाइ, गहुँगोरो वर्ण तथा कालो कपाल भएकी गौरीको दाया आँखामा सामान्य दागी छ । ८ वर्षको नाबालक छोरा छोडेर बुटवलमा बहिनीज्वाइँ सञ्जु चौधरी र भाइ रतिलाल परियारसित ज्याला मजदुरी गर्न जान्छु भनी घर सल्लाहमा हिँडेकी उनी बुटवल नगई लालमटियास्थित पूर्वपश्चिम राजमार्गबाट पश्चिम जाने बसमा चढेको भन्ने सूचना प्राप्त भएको छ । कुनै महानुभावले निजलाई फेला पार्नुभएमा म (पति) काशिराम कुमाल, फोन ९८२५११२८५९ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न विनम्र अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार