हिसारमा मार्चपास सहित मनाईयो १३७औँ श्रमिक दिवस कार्यक्रम

खिमराज चालीसे

हिसार । भारतको हरियाणा राज्यको हिसारमा विशाल मार्च पास सहित १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम मनाईएको छ ।

कार्यक्रममा इन्डस्ट्रियल एरियाका चन्द्र प्रकाश गैरे, सिटि ए एरियाका रामु शर्मा, सिटि बिका विशाल विष्ट, अखिल भारत नेपाली एकता समाजका राम बहादुर सुनार, ज्योती कुंवर लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार